24/06/2026
आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा आयोजित भाषिक पत्रकारिता एवम् सञ्चार माध्यम प्रवर्द्धन सम्बन्धी दुई दिने कार्यशाला महोत्तरी बर्दिबासस्थित नाव्या होटलमा सञ्चालन ।
नयाँ समय र प्रविधि अनुसारको डिजिटल मिडिया "नेक्सस न्युज नेपाल" परम्परा भन्दा पर, सत्यको मूल सूत्र। 🎯 Connecting People, Driving Innovation.
24/06/2026
आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा आयोजित भाषिक पत्रकारिता एवम् सञ्चार माध्यम प्रवर्द्धन सम्बन्धी दुई दिने कार्यशाला महोत्तरी बर्दिबासस्थित नाव्या होटलमा सञ्चालन ।
सबगढवामा ई-रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना हुदा ३ जना महिला र १ पुरुस सहित ४ जना घाइते ।।
23/06/2026
📢 Contract Service Vacancy Notice
Madhesh University has officially announced vacancies for multiple Administrative and Technical positions on a contract basis.
Eligible Nepali citizens are invited to apply for the following positions:
• Administrative Officer
• Computer Officer (Technical)
• Library Officer
• Assistant Administration
• Computer Operator
• Assistant Computer Operator
• Assistant Accounts
The official notice includes detailed information regarding:
✔ Educational qualifications
✔ Required work experience
✔ Age criteria
✔ Application fees
✔ Required documents
✔ Written examination & interview process
✔ Application submission deadline and procedure
Interested candidates are requested to carefully review the attached official notice and submit their applications within the prescribed deadline.
आजदेखि उच्च अदालत जनकपुरमा हुने बन्द इजलाश बाहेक सबै मुदाहरुको बहस एवं सुनुवाई विश्वको जुनसुकै कुनाबाट उच्च अदालत जनकपुरको आधिकारीक Youtube channel, https://www.youtube.com/channel/UCuCcjMHgofhMDdvucNKOiyg मार्फत प्रत्यक्ष रुपमा हेर्न र सुन्न मिल्ने व्यवस्था मिलाइएको छ। उपलब्ध प्रविधीको बहुत्तम प्रयोगमार्फत नागरिकको कानूनी सूचनाको हक संरक्षणका लागि उच्च अदालत जनकपुरको समय सान्दर्भिक अभ्यास सराहनीय छ।
22/06/2026
Exam Schedule - 4 Yrs B.A., B.B.S., B.Sc., B.Ed. First Year (Regular) & BFA First Year (Regular & Partial) 2083
सिरहाको क्षेत्र नम्बर १ र धनगढीमाई नगरपालिका वडा नम्बर २ भवानीपुरमा समयमा औषधि वितरण नगरेको बिरामी र स्थानीयको गुनासो
22/06/2026
📢 TU BCA & BSW Entrance Notice 2026 (2083/84 B.S.)
The Faculty of Humanities & Social Sciences, Tribhuvan University, has officially published the Entrance Form Fill-up Notice for BCA (Bachelor of Computer Application) and BSW (Bachelor of Social Work) for the academic session 2026 (2083/84 B.S.).
📝 Eligible students can apply online within the announced dates.
Entrance Examination: 16 August 2026
📌 Please check the official notice carefully for eligibility criteria, application deadlines, and other important details.
Best wishes to all aspiring BCA and BSW students! 🎓
22/06/2026
📢🎓 BICTE Admission Announcement – 2083 🎓📢
Bachelor of Information and Communication Technology Education (BICTE) मा नयाँ भर्ना खुला!
💻 सूचना तथा सञ्चार प्रविधिसँगै शिक्षाशास्त्रको उत्कृष्ट संयोजन
👨🏫 भविष्यका ICT शिक्षक, प्रशिक्षक तथा डिजिटल शिक्षा विशेषज्ञ बन्ने अवसर
📚 गुणस्तरीय शिक्षा र अनुभवी प्राध्यापकहरू
🌐 प्रविधिमैत्री सिकाइ वातावरण
📝 आवेदन फाराम खुला
⏳ सीमित सिट – समयमै आवेदन गर्नुहोस्!
📞 थप जानकारीका लागि सम्बन्धित क्याम्पसमा सम्पर्क गर्नुहोस्।
बाहिर लड्न सकिन्छ, तर आफ्नै घरभित्र लड्न गाह्रो हुँदो रहेछ - गगन थापा।
बीरगञ्ज भन्सार कार्यालयमा अनियमितता तथा भारतीय पर्यटकमाथि अनावश्यक दुःख दिइएको भन्दै जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंहले विरोध जनाएका छन्। उनले भन्सार कार्यालयको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सेवाग्राही तथा पर्यटकलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
| Monday | 05:00 - 19:00 |
| Tuesday | 05:00 - 19:00 |
| Wednesday | 05:00 - 19:00 |
| Thursday | 05:00 - 19:00 |
| Friday | 05:00 - 19:00 |
| Sunday | 05:00 - 19:00 |