24/06/2026
प्रा.स.को प्रश्न पत्र
लोकसेवा आयोग,सार्वजनिक संस्थान, बैंकिङ तथा अन्य सम्पूर्ण सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य लिएका साथीहरुको लागि एकदमै महत्वपूर्ण उपयोगी पेज❣️🙏
24/06/2026
प्रा.स.को प्रश्न पत्र
पछिल्लो एक सातामा ५० कर्मचारीको राजीनामा😮
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्।
राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार १ गतेदेखि ७ गतेसम्म ५० कर्मचारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सहसचिवसरहका कर्मचारी पनि छन् । पाँच सहसचिवको राजीनामा स्वीकृत भइसकेको छ । अर्का एक सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन।
किताबखानाका अनुसार राजीनामा दिनेमा उपसचिव, शाखा अधिकृत, नायबसुब्बा सरहका कर्मचारी पनि छन् । निजामती सेवा ऐनको मस्यौदामा पेन्सन सेवावधि ३० वर्षमा सीमित गर्न प्रस्ताव गरिएकाले पेन्सन सेवामा कटौती आउन नदिन लामो समय काम गरेका कर्मचारीले राजीनामा दिन थालेका हुन् ।
स्रोतका अनुसार केहीले सरुवाको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । खासगरी तल्लो तहका कर्मचारीले सरुवाको विषयमा असन्तुष्टि जनाएर राजीनामा दिएको स्रोतको भनाइ छ ।
23/06/2026
23/06/2026
ऋण पत्र के हो?
21/06/2026
21/06/2026
अन्तर्राष्ट्रिय योग दिवस 2026 : "स्वस्थ वृद्धावस्थाका लागि योग"
खप्तड भित्रको त्रिबेणी धाम मन्दिर❣️🙏🏻
कुन जिल्लामा पर्छ भन्नुहोला है अनि कति उचाइमा?
21/06/2026
आज त दिन पनि लामो, विदा पनि, अझ संगीत दिवस पनि
21/06/2026
आज जुन २१ वर्षकै लामो दिन