Learn English with Thapa Sir :
अङ्ग्रेजी भाषा सिक्नुका फाइदाहरू के के हुन् त ?
आजको आधुनिक संसारमा यसलाई अवसरहरूको साँचो मानिन्छ।
अङ्ग्रेजी सिक्नुपर्ने मुख्य कारणहरू यस प्रकार छन्:
१. अन्तर्राष्ट्रिय सञ्चार (Global Communication)यो विश्वभर सबैभन्दा बढी बोलिने र बुझिने साझा भाषा हो।यसले विभिन्न देशका मानिसहरूसँग सजिलै कुराकानी गर्न मद्दत गर्छ।
२. राम्रो रोजगार र करियर (Better Career Opportunities)बहुराष्ट्रिय कम्पनीहरूमा काम पाउन अङ्ग्रेजी अनिवार्य जस्तै भइसकेको छ।यसले व्यवसाय बढाउन र अन्तर्राष्ट्रिय ग्राहकहरूसँग जोडिन सघाउँछ।
३. उच्च शिक्षा (Higher Education)संसारका उत्कृष्ट विश्वविद्यालयहरूमा पढाइ अङ्ग्रेजी माध्यमबाट हुन्छ।विज्ञान, प्रविधि, र अनुसन्धानका धेरैजसो सामग्री अङ्ग्रेजीमै उपलब्ध छन्।
४. सुरक्षित र सजिलो यात्रा (Easy Traveling)विदेश भ्रमण गर्दा होटल बुक गर्न, बाटो खोज्न र सहयोग माग्न सजिलो हुन्छ।यसले यात्रा गर्दा हुने अलमल र डरलाई कम गर्छ।
५. इन्टरनेट र प्रविधिको प्रयोग (Access to Internet & Technology)इन्टरनेटमा भएका आधाभन्दा बढी वेबसाइट र जानकारीहरू अङ्ग्रेजीमा छन्।मोबाइल, कम्प्युटर, र विभिन्न एपहरू चलाउन यो भाषाले धेरै मद्दत गर्छ।
तपाईं चाहिँ विशेष गरी कुन प्रयोजनका लागि अङ्ग्रेजी सिक्न चाहनुहुन्छ?
IELTS/PTE परीक्षा वा वैदेशिक रोजगारी ?
आफ्नो करियर र जागिरको लागि?
अथवा केवल सामान्य बोलचाल र ज्ञान बढाउनका लागि?
Learn English with Thapa Sir
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learn English with Thapa Sir, Education, Kathmandu.
Let's Learn English;
सजीलै अंग्रेजी सिक्नका निम्ती हामिलाई सम्झनुहोस !!
▶️ You Tube Channel
English With Thapa Sir :
https://youtube.com/@learnenglishwiththapasir?si=CEGT1q3GIE_RFZMW
16/03/2026
बाग्लुङका ५ माननियहरुलाई:
बागलुङ जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्न सफल हुनुभएका सोम शर्मा, सुशिल खड्का, गंगा छन्त्याल, रेणुका काउचा र बलवती शर्मा !
16/03/2026
16/03/2026
प्रतिनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ७ जनाको प्रतिनिधित्व हुने भएको छ।
प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ। त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक/एक जनाको नाम सिफारिस गरेको छ।
रास्वपा र कांग्रेसबाट सिफारिस गरिएका सबै महिला छन् भने राप्रपाबाट पुरुष छन्।
रास्वपाले श्रद्धा कुँवर, मन्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक र पुनम कुमारी अग्रवालको नाम समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ।
कुँवर, भुसाल र पौडेल महिला खसआर्यबाट सिफारिस भएका हुन् भने दलितबाट विक र मधेसीबाट अग्रवालको नाम सिफारिस भएको हो।
कुँवर र भुसाल निर्वाचनको केही दिन पहिले मात्र एमालेबाट रास्वपा प्रवेश गरेका थिए।
त्यस्तै राप्रपाले ताहिर अलीलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ। अली मुस्लिम कोटाबाट सिफारिसमा परेका हुन्।
नेपाली कांग्रेसले गंगा शाहिलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ।
रुपन्देहीबाट एकजना पनि समानुपातिक उम्मेदवार नबनाएको भन्दै विरोध भएपछि नेकपा एमालेले अन्तिम समयमा एजाज आलमलाई उम्मेदवार बनाएको थियो।
आलम मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमा उम्मेदवार थिए।
एमालेले मुस्लिमबाट दाङकी साजिदा सिद्धिकीलाई सिफारिस गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सूचीमा अदिवासि जनजाति कोटाबाट रुपन्देहीका चेत बहादुर पुन उम्मेदवार थिए।
16/03/2026
गगन कुमार थापाको बद्लिएको काग्रेस
16/03/2026
प्रधानमन्त्रीको निर्णयमाथि सागर ढकालको आलोचना: ‘अनुभव र विज्ञता बिना नियुक्ति किन ?
16/03/2026
प्रत्येक प्रदेशमा एउटा एम्बुलेन्स हेलिकप्टर राख्नुपर्छः हर्क साम्पाङ
16/03/2026
रास्वपाले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण गर्ने जानकारी दिएका छन् । साथै उनले सबै संसदहरुलाई सोही अनुसार तयारी अवस्थामा रहन आग्रह गरिएको बताएका छन् ।
भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाका प्रत्यक्षतर्फ १२५ जना निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ५७ जना छानिएका छन् ।
धनुषा–१ विवाद : मातृकाप्रसाद यादवलाई विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा सदर, किशोरी साह कालोसूचीमा रहेको ठहर।
16/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य मा मनोनीत हुनुभएको नव माननीयहरू:
जनताको विश्वास र अपेक्षालाई सम्मान गर्दै जेन्जी युवा विद्रोह का जनभावना अनुरुप देशामा सुसासन र विधिको सासनको अपेक्षा ।
नयाँ जिम्मेवारीसँगै समृद्धि, सुशासन र विकासका नयाँ अध्यायहरू सुरु होउन्। उज्ज्वल समाज निर्माणको अपेक्षा ॥
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Kathmandu