NSMO LTC

NSMO LTC

Share

work in Japan

16/06/2026

छोटो समयमा JFT वा JLPT exam pass गरी SSW visa मा Japan जान चाहनुहुन्छ भने,
यही असार ६ गते आइतवार देखि Zero Level देखिको नयाँ कक्षा सुरू हुँदै छ ।
तल दिएको नम्बरमा मा कल वा whatsapp गरी आफ्नो नाम दर्ता गर्नुहोस ।
Time :- 6 AM - 10 AM (3 hrs)
Contact number: 015915633/9817024503/9762875396

Photos from NSMO LTC's post 15/06/2026

तपाईंको मेहनत, समर्पण र सफलताले नयाँ उचाइ चुमोस्। आगामी दिनहरू अझ उज्ज्वल, सुखद र सफल बनून्। हार्दिक शुभकामना!
🎉 Congratulations dear students on successfully passing the JFT A2 Exam! 🇯🇵
NSMO Language and Training Center Pvt. Ltd.
📍 Kathmandu: 01-5915633 | 9762875396
📍 Pokhara (Buddhachowk): 061-591012 | 9856059976
📍 Pokhara (New Road): 061-574128 | 9816650131
🌐 www.nsmoltc.com.np
✉️ [email protected]
📍location : https://share.google/lSiY43LGo2wS7pwSR

Photos from NSMO LTC's post 10/06/2026

हाम्रो यस NSMO Language & Training Center Pvt. ltd बाट जापानिज भाषा अध्ययन गरेर JFT A2 Level को परिक्षा पास गरी SSW कामदार भिसा अन्तर्गत २६ जना बिद्यार्थी आज रोजगारका लागि जापान प्रस्थान गर्नुभएको छ । आफ्नो कडा परिश्रम र लगनशीलाताले यो सफलता प्राप्त गर्नुभएकोमा विद्यार्थीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । जापानको प्रतिष्ठित कार्यक्षेत्रमा तपाईहरुले उत्कृष्ट प्रदर्शन गरी विद्यालय र राष्ट्रकै नाम उच्च राख्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

NSMO Language and Training Center Pvt. Ltd.
📍 Kathmandu: 01-5915633 | 9762875396
📍 Pokhara (Buddhachowk): 061-591012 | 9856059976
📍 Pokhara (New Road): 061-574128 | 9816650131
🌐 www.nsmoltc.com.np
✉️ [email protected]
📍location : https://share.google/lSiY43LGo2wS7pwSR

05/06/2026

🌿 वातावरण जोगाउनु हामी सबैको साझा दायित्व हो। सानो सचेतनाले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। रूख रोपौं, प्रदूषण घटाऔं र प्रकृतिसँगको सम्बन्धलाई अझ बलियो बनाऔं। विश्व वातावरण दिवसको शुभकामना। 🌎

04/06/2026

Japanese Language new class started from today

Learn Japanese Today, Shape Your Future in Japan Tomorrow!" 🇯🇵✨

Your Gateway to Japan Starts Here. 🇯🇵

JLPT • JFT A2 • SSW Preparation Under One Roof.

Time : 10AM - 4PM (6 hrs)

NSMO Language and Training Center Pvt. Ltd.
📍 Kathmandu: 01-5915633 | 9762875396
📍 Pokhara (Buddhachowk): 061-591012 | 9856059976
📍 Pokhara (New Road): 061-574128 | 9816650131
🌐 www.nsmoltc.com.np
✉️ [email protected]
📍location : https://share.google/lSiY43LGo2wS7pwSR

29/05/2026

🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
जनताको बलिदान, संघर्ष र सपनाले बनेको यो गणतन्त्र सधैं समृद्ध र सबल बनोस् ।

28/05/2026

छोटो समयमा JFT pass गरी SSW visa मा Japan जान चाहनुहुन्छ भने,
यही जेष्ठ १७ गते आइतवार देखि Zero Level देखिको नयाँ कक्षा सुरू हुँदै छ ।
तल दिएको नम्बरमा मा कल वा whatsapp गरी आफ्नो नाम दर्ता गर्नुहोस ।
Time :- 10 AM - 4 PM (6 hrs)
Contact number: 015915633/9817024503/9762875396

28/05/2026

🤍 बकर ईद केवल पर्व मात्र होइन, त्याग, विश्वास र मानवताको प्रतीक पनि हो ।
यस अवसरमा सबैमा माया, सम्मान र भाइचाराको भावना अझ बलियो बनोस् ।
हार्दिक शुभकामना! 🌙

27/05/2026

おはようございます、皆さん

🎌SSW - New class available

Contact:- 976-2875396, 01-5915633

नयाँ class सुरु हुँदै छ ।
माथि दिएको नम्बरमा call वा whatsaap गरी आफ्नो नाम आजै दर्ता गरी सिट सुरक्षित गर्नुहोस्।।
📌 सिट सीमित छन्
📌 आजै आफ्नो नाम दर्ता गर्नुहोस्

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Simkhada Plaza 2nd Floor Kathmandu
Kathmandu
44600