19/06/2026
राष्ट्रिय परीक्षा बोर्ड (NEB)द्वारा लिईएको २०८३ सालको (Class XII-SLC) परीक्षामा यस कलेजबाट सम्मिलित १०औं ब्याचका विद्यार्थीहरुले सर्वोत्कृष्ट G.P.A.सहित उतिर्ण हुन सफल भएको खुशीयालीमा हार्दिक बधाई ज्ञापन गर्दै आदरणीय अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी, शुभ-चिन्तकज्युहरुमा हार्दिक आभार प्रकट गर्दछौं।
विद्यालय प्रशासन
महान सिद्धार्थ हाई स्कुल (+२)
16/06/2026
Once again a Great Moment in Mahan Siddhartha 🏘️👫👭🏘️
"शिक्षा नै मानिसको जीवनको अमुल्य गहना हो" भन्ने नारालाई सार्थक पार्न विश्वासनिय भूमिका निर्वाहका साथ विद्यावारिधि सम्मको अध्ययन पुरा गरि सम्पुर्ण अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुको प्रेरणाको स्रोत बन्न सफल यस विद्यालयको प्राचार्य डाक्टर बाबुराम के. सी. ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै उहाँको सपना साकार पार्न सधैं सकारात्मक भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण शुभचिन्तक महनुभावहरुलाई हार्दिक धन्यवाद !
विद्यालय परिवार
महान सिद्वार्थ हाई स्कुल (+२)
Congratulation to our Respected Principal Dr. Baburam K.C. for successful completion of PhD viva from Singhania University India.
14/06/2026
Once again a Great Achievement for Mahan Siddhartha. We are delighted to secure position among the Participants of various schools 🎖️ at the
TSH NATIONAL DANCE COMPETITION -2083💃👯♀️🕺👯♀️💃
Congratulations to our talented students for their hard work, dedication, and wonderful performance. Keep shining and making us feel proud! 💃❤️✨
Thanks a lot for TSH TEAM for organizing such a Grand Program and Inviting us. Best wishes for Upcoming Journey. 👍️💐🎊