Nepalese Army Institute of Health Sciences

Nepalese Army Institute of Health Sciences

Share

NAIHS is a not-for-profit medical education endeavor of the Welfare Fund of the Nepali Army. (23 May 2012 A.D.). Nursing, BNS, BPH and BSc. Pharm.

Nepalese Army Institute of Health Sciences (NAIHS) is a not-for-profit medical education endeavor of the Welfare Fund of the Nepali Army established with a vision of developing skilled and professional human resources in the field of medical education by providing an optimal educational environment and improve the quality of medical service of Nepali Army and nation as a whole. It is managed by th

Photos from Nepalese Army Institute of Health Sciences's post 18/05/2026

श्री चिकित्सा शास्त्र महाविद्यालय अन्तरगत कम्युनिटी मेडिसिन विभाग र रिसर्च डिभिजनको संयुक्त आयोजना तथा विश्व बिद्यालय अनुदान आयोग (University Grant commission, SC) को सहकार्यमा मिति २०८३।०२।०१ गते “National Research Conference of NAIHS (NRCN 2026) (Theme: From Bench to Community integrating Research into Health System Strengthening”) Conference संचालन भएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 12/05/2026

Society of Nepalese Anatomist र Department of Anatomy, NAIHS को संयुक्त आयोजनामा मिति २०८३/०१/२५ र ऐ.२६ गते (8th & 9th May 2026) 2nd International conference of the society of Nepalese Anatomists (iSONACON 2026) कार्यक्रम सम्पन्न भएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 04/05/2026

यस संस्थान अन्तरगतको Planning , Research and Development डिपार्टमेन्टबाट संस्थान अन्तरगतका विभिन्न संकाय सदश्यहरुलाई मिति २०८३/०१/१७ Data management तालिम संचालन गरिएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 29/04/2026

स्नातकोत्तर तह (MD/MS/MN) ८ औ ब्याच तर्फ भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रम मिति २०८३।०१।१६ गते सम्पन्न भएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 27/04/2026

मिति २०८३/०१/१४ गते यस संस्थानले आयोजना गरेको दोस्रो Inter Medical college IBMS quiz २०८३ कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा संस्थान अन्तर्गत रहेको श्री चिकित्सा शास्त्र महाविद्यालय पहिलो तथा दोस्रो स्थान र महाराजगंज मेडिकल कलेज तेस्रो स्थान हासिल गर्न सफल रहेको । कार्यक्रम बिजेताहरुलाई यस संस्थानका कार्यकारी निर्देशकज्यूबाट मेडल, ट्रफि तथा पुरस्कार वितरण गरिएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 07/04/2026

मिति २०८२/१२/२४ मा श्री चिकित्सा शास्त्र महाविद्यालय अन्तर्गत रहेको कम्युनिटी मेडिसिन विभाग, पब्लिक हेल्थ विभाग र नर्सिङ्ग महाविद्यालयको संयुक्त आयोजनामा World Health Day 2026 को उपलक्ष्यमा “ Together for health, stand with science” भन्ने Slogan को साथ Awareness कार्यक्रम संचालन गरेको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 29/03/2026

Cadaveric oath taking ceremony organized by Department of Anatomy of college of Medicine, NAIHS.

Photos from Nepalese Army Institute of Health Sciences's post 29/03/2026

यस संस्थान अन्तर्गतका महाविद्यालयहरुको सहभागितामा मिति २०८२/१२/०६ गते बाट ऐ.१२ गतेसम्म संस्थानमा संचालन भएको "खेलकुद तथा सांस्कृतिक सप्ताह २०८२" कार्यक्रम आज मिति २०८२/१२/१२ गते यस संस्थानका कार्यकारी निर्देशक प्रा.उ.र.प्रा.डा. श्री देवेन्द्र बहादुर खत्री (अ.प्रा.) ज्यूको प्रमुख आतिथ्यतामा समापन भएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 29/03/2026

मिति २०८२/१२/१२ गते "चैते दशैको" को अवसरमा यस संस्थानका कार्यकारी निर्देशक प्रा.उ.र. प्रा.डा. देवेन्द्र बहादुर खत्री (अ.प्रा.) ज्यूबाट सांस्कृतिक परम्परा अनुसार विधिवत रुपमा पूजा सम्पन्न भएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 24/03/2026

मिति २०८२/१२/०५ मा यस संस्थानमा रहेका संकाय सदश्य तथा कर्मचारीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंक Global Money Week (GMW),2026 को अवसरमा Financial Literacy कार्यक्रम सञ्चालन भएको ।

Photos from Nepalese Army Institute of Health Sciences's post 09/03/2026

मिति २०८२।११।२५ गते यस संस्थानका कार्यकारी निर्देशक प्रा.उ.र.प्रा.डा. श्री देवेन्द्र बहादुर खत्री (अ.प्रा.) ले विधिवत रुपमा संस्थाको नयाँ Girl's Hostel Block को जग पूजा गर्नु भएको ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bhandarkhal
Kathmandu
44600