19/06/2026
🎉 Congratulations to all the +2 Graduates! 🎓✨
Your hard work has paid off, and your Japan story begins here! Take the next step with Momiji! 🇯🇵
🚨 DON'T MISS OUT! Secure your spot and kickstart your future.
⏳ Enrollment Deadline: June 30
📍 Samakhusi-10, Kathmandu
📞 01-5912507, 9860797507
🌐 www.momijiacademy.com
12/06/2026
✨🇯🇵Kaiwa Renshu (会話練習)✨जापानी भाषामा प्रस्टसँग बोल्न गाह्रो भइरहेको छ?
🤔 The secret is simple: Practice, practice, and more practice!
आजको Kaiwa Renshu क्लासमा हामी नडराई, गल्तीहरूबाट सिक्दै,जापानी भाषा बोल्ने अभ्यास गर्दैछौँ! तपाईँको लेभल जे भए पनि, सिक्ने सबैभन्दा उत्तम तरिका भनेकै बोल्न सुरु गर्नु हो। 🇯🇵
𝐒𝐡𝐚𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐜𝐚𝐫𝐞𝐞𝐫 with expert guidance from 𝐌𝐨𝐦𝐢𝐣𝐢 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲.
🌐: www.momijiacademy.com
📞: 01-5912507, 9860797507
📍 : सामाखुसी-१०, काठमाडौं
𝐓𝐮𝐫𝐧 𝐲𝐨𝐮𝐫 𝐬𝐭𝐮𝐝𝐲 𝐝𝐫𝐞𝐚𝐦𝐬 𝐢𝐧𝐭𝐨 𝐫𝐞𝐚𝐥𝐢𝐭𝐲 𝐰𝐢𝐭𝐡 𝐮𝐬!
06/05/2026
🎉JFT परीक्षा PASS गर्नुभएकोमा Sunita Waiba Tamang Pujana Shrestha ज्यूलाई हार्दिक बधाई! 🌸
हजुरहरुको यो महत्वपूर्ण उपलब्धिमा MOMIJI International Academy परिवार अत्यन्तै गर्व महसुस गर्दछ।✨
हजुरहरुको निरन्तर मेहनत, अनुशासन र समर्पणले नै आज यो सफलता सम्भव भएको हो।🎊 आगामी दिनहरूमा पनि तपाईंहरुले अझ धेरै प्रगति र सफलता प्राप्त गर्नुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। 🇯🇵✨
थप जानकारीको लागि
🌐: www.momijiacademy.com
📞: 01-5912507, 9860797507
📍 : सामाखुसी-१०, काठमाडौं
01/05/2026
अहिंसा परमो धर्म:। समस्त मोमिजी परिवारमा बुद्ध जयन्तीको हार्दिक शुभकामना! 🕊️✨
यस विशेष दिनमा सबैको जीवनमा शान्ति र करुणा छाओस्।