22/06/2026
Young inspirational: दाङ, लमहीका १७ वर्षीय बिप्लप गिरिले कक्षा ८ को पढाइपछि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो पढाइ खर्च जुटाउन मोबाइल मर्मतको काम गर्न थाले । अहिले उहीँ काम गर्दै +२ पढिरहेका उनले आफुमा भएको सीप अरुलाई पनि सिकाउने सोचका साथ लमही नगरपालिकाद्वारा आयोजित मोबाइल मर्मत तथा प्राविधिक सीप विकास कार्यक्रममा प्रशिक्षकको रूपमा रहेर ३५ जनालाई सीप सिकाइरहेका छन् । ❤️
Story. Suresh Timalsina
22/06/2026
📢 Exam Schedule Published!!
🎓 4 Years BA, BBS, B.Sc. & B.Ed. First Year (Regular) – 2083
& BFA First Year (Regular/Partial) – 2083
Tribhuvan University, Office of the Controller of Examinations, has officially published the examination schedule for the above-mentioned programs.
📌 Please refer to the attached notice for the detailed examination schedule.
✅ Best of Luck to all examinees for their upcoming examinations!
https://portal.tu.edu.np/notice/13451/1782126986.pdf
22/06/2026
Entrance form open for 𝐁𝐂𝐀 (𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 𝐢𝐧 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧s) 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟐6 ‼️
💥𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬:_____👇️
📌𝐑𝐚𝐭𝐧𝐚 𝐑𝐚𝐣𝐲𝐚𝐥𝐚𝐱𝐦𝐢 𝐂𝐚𝐦𝐩𝐮𝐬
🏠𝐏𝐫𝐚𝐝𝐚𝐫𝐬𝐡𝐚𝐧𝐢𝐦𝐚𝐫𝐠𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
☎️𝟎𝟏53𝟐𝟓𝟖𝟏𝟗, 𝟎𝟏53𝟐𝟑𝟕𝟎𝟔
📲𝐁𝐂𝐀 : 9851223176 (Program Director)
📲𝐁𝐂𝐀 Staff: 986-8586599
22/06/2026
🚀 BCA Entrance Examination 2026 Form Open! 🎓
Are you passionate about technology, programming, software development, AI, cybersecurity, or data science?
📢 Tribhuvan University has opened applications for the Bachelor of Computer Application (BCA) Entrance Examination 2026.
🏛️ Ratna Rajyalaxmi Campus (RRC)
A prestigious constituent campus of Tribhuvan University located at Pradarshani Marg, Kathmandu.
✨ Why Choose BCA?
✅ Industry-focused curriculum
✅ Practical projects and internships
✅ Strong programming foundation
✅ Career opportunities in Software Engineering, AI, Data Science, Networking, Cybersecurity, Cloud Computing, and more
✅ Active student community through RR Decoders – IT Club
📅 Application Deadline: 5 August 2026
📝 Entrance Examination: 16 August 2026 (8:00 AM)
📧 For Queries:
[email protected]
📍 For more information, visit:
Ratna Rajyalaxmi Campus
Pradarshani Marg, Kathmandu
💻 Code Today. Innovate Tomorrow.
19/06/2026
एम.ए. प्रथम सेमेस्टरको परीक्षा फारम भर्ने बारे ।
अनलाइन परीक्षा फाराम भर्ने प्रक्रिया सुरु भइसकेको छ। सबै विद्यार्थीहरूले तल उल्लेखित पोर्टल https://exam.tufohss.edu.np/ मार्फत तोकिएको समयभित्र फाराम भर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरिन्छ।
परीक्षा फाराम भर्ने पोर्टल: https://exam.tufohss.edu.np/
✎फाराम भर्दा कृपया निम्न निर्देशनहरू ध्यानपूर्वक पालना गर्नुहोस्:
(कृपया याद गर्नुहोला- प्रवेश परीक्षा/Entrance Form, भर्ना फारम Admission Form र परीक्षा फारम Exam Form नितान्त फरक कुरा हुन।)
✍Exam Form रजिस्टर गर्दा आफ्ना व्यक्तिगत विवरणहरू आधिकारिक (शैक्षिक अभिलेख अनुसार) र सही रूपमा भर्नुहोस्।
✍तोकिएको ढाँचामा हालसालैको पासपोर्ट साइजको फोटो (सादा पृष्ठभूमी भएको) र स्क्यान गरिएको हस्ताक्षर अपलोड गर्नुहोस्।
✍व्यक्तिगत विवरण/Personal Details, सम्पर्क विवरण/Contact र शैक्षिक विवरण/Educational तथा TU Registration Number (TU Regd. No.) अनिवार्य रूपमा राख्नहोस।
उल्लेखित विवरण सहि ठहरिएमा क्याम्पसको परीक्षा शाखाले पहिलो चरणको फारम एप्रुभ गर्नेछ।
#दोस्रो_चरणमा Register Exam मा क्लीक गर्नुहोस ।
सेमेस्टर र परीक्षाको किसीम (2025 Regular / BACK) छनौट गरी आफ्ना विषय कोड र विषयहरू छनौट गर्नुहोस।
✍अन्तिम रूपमा फाराम बुझाउनु अघि सबै विवरण पुनः जाँच गर्नुहोस्।
र अन्तमा e-Sewa वा Khalti मा क्लीक गर्नुहोस । आफ्नो e-Sewa वा Khalti मध्ये कुनै एक लगइन गरेर पेइमेन्ट गर्नुहोस ।
✍भविष्यका लागि आफ्नो लगइन ID/Password विवरण सुरक्षित राख्नुहोस्। (चार वटा सेमेस्टरका लागि फारम भर्ने माध्यम यहि हुनेछ।)
पुनश्च:
• गलत वा अपूर्ण फाराम अस्वीकृत हुन सक्नेछ।
• एकभन्दा बढी पटक फाराम शुल्क नबुझाउनुहोला ।
• ढिला शुल्कबाट बच्न अन्तिम मिति अगावै फाराम बुझाउनुहोस्।
विस्तृत जानकारी तथा अद्यावधिक सूचनाका लागि आधिकारिक सूचना हेर्नुहोस्:
Campus:
Web- rrlc.tu.edu.np/
Facebook- facebook.com/rrlc.tu.edu.np/
Ratna Rajyalaxmi Campus
Dean Office:
Web: fohss.tu.edu.np/
FB: facebook.com/tufohss
Faculty of Humanities and Social Sciences, Office of the Dean
यदि कुनै जानकारी आवश्यक परे सम्बन्धित विषयको विभाग/क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहोला।
परीक्षा शाखा