Seekmandu

Seekmandu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seekmandu, Education Website, Balaju-16, Kathmandu.

Seekmandu Official to provide Current Education News, TU, PU, KU Notice, Exam Schedule, Results, Notes, Pdf, Formula, Tricks, Tips, Computer Knowledge, Share Market Update, Ideas, Knowledge and information to the general students.

06/06/2026

प्रधानमन्त्री बालेनको स्टाटस ✍️
Malai pani Ambassador Banna Mann chha,
PM ko Number chha Bhane yesso dinus na??

06/06/2026

New rule: असार १ गतेदेखि लागू हुने गरि Demat Account खोल्दा अब राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य रुपमा चाहिने भएको छ ।😮

05/06/2026

फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)

​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे

Photos from Seekmandu's post 04/06/2026

कर सम्बन्धी नयाँ संशोधन । ©️Tilak Raj Bogati

04/06/2026

"सपना ठूलो देख्नुहोस्, विश्वास आफूमा गर्नुहोस्।"

03/06/2026

विदेशबाट नेपाल फर्कने नेपालीहरूका लागि सरकारले निम्न वस्तुहरूमा महसुल पूर्ण छुट गर्नेव्यवस्था गरेको छ ।

🔹आफूले प्रयोग गर्ने एक थान Tablet, Laptop, Desktop Computer, घडी, क्यामेरा आदि बाहेक वैदेशिक रोजगारमा गएर ६ महिना काम गरि फर्केका नेपाली नागरिकले थप एक थान नयाँ मोबाइल फोन,

🔹वैदेशिक रोजगारीमा कम्तीमा १२ महिना काम गरेर फर्कने नेपाली नागरिकका लागि एक पटकको लागि मात्र ६५ इन्च सम्मको टेलिभिजनमा ।

🔹औषधि उपचार गरेर बिरामीले साथमा ल्याएका औषधि ।

🔹शारीरिक रुपमा अशक्त व्यक्तिले सहाराको रुपमा प्रयोग गरेको वस्तु ।

🔹सात किलोग्राम सम्म खाद्य परिकार ।

⚠️ तोकिएभन्दा बढी परीणाममा केहि वस्तु ल्याएमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि हेरेर भन्सार कार्यालयका प्रमुखले आवश्यकता अनुसार छुट दिन सक्ने ।

03/06/2026

साथीहरु भाग्यमा नभएसी हेर्नुस् त ? ゚viralシ

02/06/2026

ती दिन, यी दिन — हो रहेछ, मानिसले कुर्न सक्नु पर्ने रहेछ । सहनु सक्नु पर्ने रहेछ । हिम्मत हार्नु हुँदैन रहेछ । लड्न छोड्नु हुँदैन रहेछ । एकदिन समय र परिस्थिति एकदमसँगले बदलिने रहेछ ।
भर्खर राजनीतिकमा पाइला टेक्दै गर्दा रविले जतिको राजनीतिक प्रतिशोध सायदै अरूले भोग्नु पर्यो । उनको राजनीतिक करियर सुरु हुन नपाउदै सक्न खोज्नेहरू आज आफ्नै सक्किदो राजनीतिक साख सम्हाल सकिरहेका छैनन् । जसको पतनको लागि अहोरात्र खटिएका थिए, ती आज आफै पतनको बाटोमा छन् ।
रविलाई केसम्म गरेरनन्, गोरखा मिडिया नेटवर्कमा आबद्ध भएकै कारण सहकारी ठगको सारा आरोप काँधमा बोक्नु पर्यो । एक ठाउ होइन, एक अदालत होइन, एउटा मुद्दा होइन जिल्ला-जिल्ला, आदलत-अदालत, तिन तिन ओटा मुद्दा ठोकियो । त्यो पनि कहिले मध्यरातमा त कहिले शयन कक्षबाट लगियो ।
तर आज दुइ तिहाइ सांसद सहितको इतिहासकै ठूलो पार्टीको सभापति बनेका छन् । आज यो देशकै सर्वाधिक शक्तिशाली राजनीतिक व्यक्ति बनेका छन् उनि । यसैले जुन भारतले दशकै प्रधनमन्त्रीलाई सामान्य औपचारिकता दिन्थ्यो आज सोही देशको ठूलो पार्टीले भव्य स्वागत गरेको छ, उच्च सम्मान दिएको छ ।
यसैले सहन सक्नुपर्ने रहेछ, समय फेरिने रहेछ । — केशर ब. भण्डारी

Send a message to learn more

02/06/2026

TU को Bachelor मा पनि अब देखि semester प्रणाली शुरु !!

31/05/2026

Royal Challengers Bangalore wins the 2026 IPL title after winning the match with Gujrat Titans. ❤️

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Balaju-16
Kathmandu
44600