19/06/2026
Marks मा doubt छ भने Re-totaling का लागि समयमै आवेदन दिनुहोस्।
🗓 आवेदन खुल्ने समय:२०८३ असार ६ गते बिहान ११ बजेदेखि
⏰ आवेदन दिने अन्तिम समय:२०८३ असार १२ गते साँझ ५ बजेसम्म
🔗 आवेदन लिंक:
राष्ट्रिय परिक्षा बोर्ड
परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुर ।
19/06/2026
Result अपलोड हुँदै छ……
त्यतिन्जेल हामी सबै एकै स्वरमा भनौँ — ॐ😌🙏
सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
तपाईंहरूको मेहनतको उचित मूल्याङ्कन होस्। ❤️
19/06/2026
विद्यार्थीहरूले आफ्नो Symbol Number र DOB तयार राख्नुहोला।
Website:
neb.ntc.net.np
SMS बाट हेर्न:
Message box मा गएर
NEB SYMBOLNUMBER
टाइप गरी 1600 मा पठाउनुहोस्।
कक्षा १२ को नतिजाको प्रतीक्षामा रहनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना। तपाईंहरूको मेहनतले राम्रो परिणाम ल्याओस्। ❤️
12/06/2026
यहाँ रिजल्टको छ चिन्ता,
तिमी वर्ल्डकप-वर्ल्डकप भन्छौ
04/06/2026
अब एक महिना पनि बाँकी छैन है।👇
02/06/2026
Notice issued by Tribhuvan University (TU) regarding admission for Bachelor level (Annual + Semester based) programs
14/05/2026
NEB has published the Re-Exam routine for SEE 2082: