Genial Modern Academy

Genial Modern Academy

Share

Education has to prepare the students to face with the challenges of global competition. Moreover,

20/06/2026

शोक बिदा सम्बन्धी सूचना

विषय: शोक बिदा दिइएको सम्बन्धमा।
आदरणीय शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी वर्ग,
(PABSON) जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा नेशनल मोडल स्कूलका प्रिन्सिपल डीएन अधिकारी ज्यूको असामयिक निधनको खबरले यस जेनियल परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। शिक्षा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय र सधैँ अविस्मरणीय रहनेछ।
प्याप्सन जिल्ला कार्य समितिको निर्णयानुसार उहाँको सम्मान र शोक मनाउनका लागि भोलि मिति २०८३ साल असार ७ गते आइतबारका दिन हाम्रो बिधालय एक दिन शोक बिदा दिने निर्णय गरिएको जानकारी गराउन चाहन्छौँ। तसर्थ, भोलि विद्यालयका सम्पूर्ण कक्षाका पठनपाठन पूर्ण रूपमा बन्द रहनेछन्।
यस दुःखद घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन र विद्यालय परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।
बिधालय परिवार ।

Photos from Genial Modern Academy's post 19/06/2026

📖✨ कविता वाचन प्रतियोगिता–२०८३ ✨📖
शब्दको सुन्दर संयोजन, भावनाको मधुर अभिव्यक्ति र प्रतिभाको उत्कृष्ट प्रस्तुति🌸
कविता वाचन प्रतियोगिता–२०८३ मा सहभागी सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। आफ्नो कला, आत्मविश्वास र सिर्जनशीलतालाई मञ्चमार्फत प्रस्तुत गर्दै कार्यक्रमलाई सफल बनाउनुभएकोमा धन्यवाद।
“कविता केवल शब्द होइन, हृदयको आवाज हो।”

18/06/2026
17/06/2026

Happy birthday Krishala Gurung 🎂🎉🎊🥮🎈
Grade- 1 'Saturn'😊🤗

Photos from Genial Modern Academy's post 15/06/2026

Congratulations for being star of the month ⭐️🌟💫💫⭐️🤩🤩Jestha-2083

Photos from Genial Modern Academy's post 15/06/2026

An enriching and inspiring session for both students and teachers. Thank you, Dev Sharma Sir, for your valuable guidance, motivation, and encouragement. Your words have inspired us to learn, lead, and grow together.🌿✨

Photos from Genial Modern Academy's post 14/06/2026

An inspiring and interactive session with our Grade 8, 9, and 10 students, encouraging self-discipline, confidence, positive thinking, and goal-oriented learning. Thank you, Dev Mishra Sir, for your valuable guidance and motivation that inspired our students to dream big and work hard for their future success.🌟📚🎤

Photos from Genial Modern Academy's post 13/06/2026

हाम्रा विद्यार्थीहरूले नेपाली मौलिक परम्परासँग जोडिएका सीपहरू ‘टपरी गाँस्ने’ अभ्यास गर्दै श्रमको सम्मान, धैर्यता र सिर्जनशीलताको महत्त्व सिकिरहेका छन्। यस्ता गतिविधिले पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका ज्ञान र सीपको संरक्षण गर्नुका साथै विद्यार्थीहरूमा आत्मनिर्भरता, जिम्मेवारीबोध र व्यावहारिक जीवन सीपको विकास गर्न मद्दत गर्दछ।
#जीवनोपयोगीसीप #टपरीगाँस्ने #सिक्दैरगर्दै #व्यावहारिकशिक्षा हाम्रोसंस्कृति सीपमूलकशिक्षा विद्यार्थीविकास LearningByDoing LifeSkills SchoolActivities #𝐥𝐢𝐟𝐞𝐬𝐤𝐢𝐥𝐥𝐬

Photos from Genial Modern Academy's post 12/06/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Tarakeshwor/5
Kathmandu
00977