Garima Training Institute P. Ltd.

Garima Training Institute P. Ltd.

Share

Learn today, lead tomorrow. Quality training for a better career.

07/06/2026

एसी, फ्रिज तथा वासिङ मेसिन रिपेयरिङ तालिमको सातौँ ब्याचका प्रशिक्षार्थीहरू फिल्डमै गएर वासिङ मेसिन सम्बन्धी प्रायोगिक (Practical) अभ्यास गर्दै गरेका केही झलकहरू।

सीपमूलक तालिमलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन प्रशिक्षार्थीहरूलाई प्रत्यक्ष रूपमा फिल्डमा लगेर वासिङ मेसिनको जाँच, मर्मत तथा समस्या पहिचान सम्बन्धी अभ्यास गराइएको छ। यस्ता प्रायोगिक अभ्यासले प्रशिक्षार्थीहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

29/05/2026

New class admission open तपाइलाई गरिमा ट्रनिङ इन्टिच्युट प्रा.ली. मा स्वागत छ ।

कुन तालिम सिक्न चाहानुहुन्छ?
हामी संग निम्न तालिमहरु संचालन हुन्छ?
𝐎𝐮𝐫 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬
(1) AC,Fridge & Home appliance Machanic (एसी फ्रिज मेकानिक) Level 1/2

(2) पिसिबी बोर्ड मर्मत (PCB Board Repairing) Basic/ Advance

(3) Electrician (इलेक्टिसियन) Level 1/2

(4) मोबाइल तथा ल्यापटप मर्मत तालिम (Mobile and Laptop Repair Training)

(5) Care Giver (केयर गिभर) Level-1 CTEVT मान्यता पाएको

(6) घरायसी विद्युतीय सामग्री मर्मत तालिम (Home Appliances Technician Training) Advance

थप जानकारीको लागि:
गरिमा ट्रेनिङ इन्स्टिट्युट प्रा. लि.
कोटेश्वर–३२, काठमाडौं
(झोलुङ्गे पुलसँगै, ट्रिटन कलेजबाट १०० मिटर पश्चिम)

सम्पर्क फोन नम्बर:
01-5920721/9801170008/985-1170008

इमेल:
[email protected]

वेबसाइट:
www.garimatraininginstitute.com.np

Photos from Garima Training Institute P. Ltd.'s post 27/05/2026

यस संस्थाबाट सञ्चालन भएको केयरगिभर तालिम प्राप्त गरिरहेका तथा तालिम पूरा गरेका प्रशिक्षार्थीहरूका लागि नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायल रोजगारीका लागि केयरगिभर पदमा अनलाइन फारम खुला गरिएको सम्पूर्णमा जानकारी गराइन्छ।

इच्छुक प्रशिक्षार्थीहरूले आवश्यक कागजात तयारी गरी तोकिएको समयभित्र फारम भर्नुहुन अनुरोध गरिन्छ।

23/05/2026
23/05/2026

📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! 📢

यस गरिमा ट्रेनिङ इन्स्टिट्युट मा विभिन्न प्राविधिक तथा सीपमूलक तालिमहरूमा नयाँ भर्ना खुलिसकेको जानकारी गराइन्छ।

🔧 सञ्चालनमा रहेका तालिमहरू:
• PCB Board Repairing (Inverter AC/Washing Machine/AC Fridge)
• Mobile Repairing
• Laptop Repairing
• Electrician Training
• AC, Fridge & Washing Machine Training

13/05/2026

New admission open हाम्रो इन्स्टिच्युटमा २ दिनको निशुल्क कक्षा (ट्रायल कक्षा) हुञ्छ। यदि इच्छुक हुनुहुन्छ भने लिन सक्नु हुञ्छ। र तालिम सुल्क बाहेक अन्य अतिरिक्त शुल्क लाग्दैन। ( जस्तै फारम भर्ने/रजिस्टेशन गर्ने आदि)

08/05/2026

🇮🇳 अब भारत होइन, नेपालमै सिक्नुहोस्! 🇳🇵

के तपाईं AC, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामानहरूको PCB बोर्ड बिग्रिएर हैरान हुनुहुन्छ?
वा यही सीप सिकेर आफ्नै आम्दानी गर्न चाहनुहुन्छ?

तपाइलाई गरिमा ट्रनिङ इन्टिच्युट प्रा.ली. मा स्वागत छ ।
𝐎𝐮𝐫 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬:
(१) PCB Board Repairing (पीसीबी बोर्ड मर्मत तालिम)
(२) AC,Fridge,Washing Machine Repairing
(एसी,फ्रिज, वासीङ्ग मेसिन मर्मत मेकानिक) Level 1/2

(३) Electrician (इलेक्टिसियन) Level 1/2

(४)Home appliance Machanic (घरायसी सामग्री मर्मत मेकानिक) Level 1/2

तालिमका विशेषताहरू:
👉 100% Practical PCB Repair Training
👉 अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष सिकाइने
👉 छोटो समयमा सीप, दीर्घकालीन आम्दानी
✔️ आधुनिक उपकरण र सहज सिकाइ वातावरण
✔️ पिसीबी बोर्डका पुर्जाहरूको विस्तृत जानकारी
✔️ Fault खोज्ने र Repair गर्ने सीप विकास
✔️ आधुनिक उपकरण प्रयोग गरेर सिकाइ
✔️ छोटो समयमा प्रभावकारी सीप हासिल
✔️ तालिमपछि पनि आवश्यक मार्गदर्शन (Support)
✔️ रोजगारी तथा व्यवसायको अवसर सिर्जना

📞 सम्पर्क: 015920721 / 9851170008
📍 कोटेश्वर–३२, काठमाडौँ

🔥 सिट सीमित छ — आजै सम्पर्क गर्नुहोस्!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Manoram Marga
Kathmandu