Education PARK

Education PARK

Share

Not just visas. Not just admissions. Since the time of our establishment we have strived each day to deliver exemplary services.

Education Park delivers strategic, compliance-driven pathways to Australia, USA, UK, Canada & New Zealand; simplifying global education with precision, integrity, and long-term vision. We at Education Park believe that success is when we can put a smile of achievement and accomplishment on our students’ faces. As a team we have realized the fact that each person has his or her own individual needs

19/06/2026

🎓 The results are out. The group chats are alive. The relatives have started asking questions.

Congratulations to all +2 graduates! 🥳

Whether you're planning to study abroad, exploring universities, preparing for IELTS/PTE, or still figuring out your next move, this is where the real journey begins.

Your future won't choose itself. Might as well give it a good direction.

📍 Level 8, Civil Mall, Sundhara, Kathmandu
📞 9801060400 | 01-5360200

19/06/2026

विश्वास, जिज्ञासा र सकारात्मक प्रतिक्रियाले भरिएको Parents Information Session का केही विशेष अनुभवहरू।

यस कार्यक्रममा सहभागी हुनुभएका एक अभिभावकको विचार सुन्नुहोस्। यस्ता प्रतिक्रिया र विश्वासले नै हामीलाई अभिभावक र विद्यार्थीहरूको सफल यात्रामा अझ समर्पित बनाउँछ।

अर्को Parents Information Session मा तपाईंलाई पनि स्वागत छ।

📅 असार ७, आइतबार
📍 सिभिल मल, आठौं तला, सुन्धारा
⏰ बिहान ११:०० बजे देखि

सही जानकारी, सही निर्णय र उज्ज्वल भविष्यका लागि हामीसँग जोडिनुहोस्।

18/06/2026

हरेक सकारात्मक प्रतिक्रिया हाम्रो लागि प्रेरणाको स्रोत हो।

हालै सम्पन्न Parents Information Session मा सहभागी हुनुभएका एक अभिभावकले आफ्नो अनुभव साझा गर्नुभएको छ। उहाँहरूको विश्वास र सन्तुष्टिले हामीलाई अभिभावक र विद्यार्थीहरूको भविष्यप्रति अझ जिम्मेवार बनाएको छ।

अब, अर्को Parents Information Session हुँदैछ।

📅 असार ७, आइतबार
📍 सिभिल मल, आठौं तला, सुन्धारा
⏰ बिहान ११:०० बजे देखि

यदि तपाईं पनि आफ्ना छोराछोरीको भविष्यबारे सही जानकारी र मार्गदर्शन खोज्दै हुनुहुन्छ भने, हामीसँग जोडिनुहोस्।

18/06/2026
18/06/2026

अभिभावकहरूको विश्वास र सकारात्मक प्रतिक्रिया नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।

हालै सम्पन्न Parents Information Session मा सहभागी हुनुभएका एक अभिभावकको अनुभव सुन्नुहोस्। उहाँहरूको सन्तुष्टि र विश्वासले हामीलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।

अब, अर्को Parents Information Session आयोजना हुँदैछ।

📅 असार ७, आइतबार
📍 सिभिल मल, आठौं तला, सुन्धारा
⏰ बिहान ११:०० बजे देखि

यदि तपाईं पनि आफ्ना छोराछोरीको भविष्य, विश्वव्यापी अवसरहरू र सही निर्णयबारे जान्न चाहनुहुन्छ भने, यो अवसर नछुटाउनुहोस्।

आउनुहोस्, सँगै मिलेर उज्ज्वल भविष्यतर्फ सही कदम चालौं।

18/06/2026

🎓 Up to 25% Scholarship at the University of Wollongong, Australia 🇦🇺

Study at a university ranked among the Top 1% worldwide and build skills employers actually pay for. From MBA and Business Analytics to Applied Finance and Project Management, these programs are designed for professionals ready to level up.

📍 Sydney & Wollongong
📅 August 2026 Intake Open

Your next promotion might start with your next application.

📍 Level 8, Civil Mall, Sundhara, Kathmandu
📞 9801060400 | 01-5360200

18/06/2026

अघिल्लो Parents Information Session मा अभिभावकहरूको विश्वास र सहभागिताले हामीलाई अझ प्रेरित बनायो।

त्यसैको निरन्तरतासँगै, Education Park ले फेरि आयोजना गर्दैछ अर्को Parents Information Session

📅 असार ७, आइतबार
⏰ बिहान ११:०० बजे
📍 सिभिल मलको आठौँ तला, Education Park, Sundhara
📞 9801060400

किनकि सही जानकारी बिना कुनै पनि निर्णय सुरक्षित हुँदैन।

17/06/2026

Top 1% of universities worldwide. Up to 25% scholarship. Not a bad combination. 🇦🇺

If Australia is on your study plans, Deakin University deserves a spot on your shortlist. Ranked among the top 1% of universities globally and top 5 in the world for education, Deakin combines world-class teaching with generous scholarship opportunities for international students.

🎓 Up to 25% Scholarship Available*
📍 Melbourne, Australia
📅 November 2026 Intake Open

Your future self will thank you. Your bank account might too.

📍 Level 8, Civil Mall, Sundhara, Kathmandu
📞 9801060400 | 01-5360200

16/06/2026

जेठ ३१ मा सम्पन्न Parents Information Session मा अभिभावकहरूको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भयो।
उहाँहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। त्यसैको निरन्तरतामा अर्को सेसन असार ७ मा हुँदैछ।

📅 असार ७, आइतबार
📍 सिभिल मलको आठौँ तला, सुन्धारा
⏰ बिहान ११:०० बजेदेखि
📞 9801060400

किनकि सही जानकारीले नै सही निर्णय बनाउँछ।

16/06/2026

जेठ ३१ को Parents Information Session मा सहभागी अभिभावकहरूको अनुभव।

उहाँहरूको विश्वास र प्रतिक्रिया नै हाम्रो लागि ठूलो प्रेरणा हो।
त्यसैको सफलतापछि, अर्को Parents Information Session असार ७ मा आयोजना हुँदैछ।

📅 असार ७, आइतबार
📍 सिभिल मलको आठौँ तला, सुन्धारा
⏰ बिहान ११:०० बजेदेखि
📞 9801060400
किनकि सही जानकारीले नै सही निर्णय बनाउँछ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Level 8, Civil Mall, Sundhara
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30