PVP NEPAL

PVP NEPAL

Share

Pragyik Vidyarthi Parishad, Nepal is an organization with a group of academicians and students. PRAGYIK VIDYARTHI PARISHAD, NEPAL
(Regd.

No. : 695/053/054)

Pragyik Vidyarthi Parishad (PVP), Nepal is an organization with a group of workers who think together, and are wedded together to a common ideal and goal. It is the only organization of its kind with coherent and determined workers committed for the cause of the motherland, Nepal.

21/06/2026

धादिङमा शैक्षिक सामग्री वितरण सम्पन्न...।

Photos from PVP NEPAL's post 21/06/2026

सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा धादिङको श्री लापा माध्यमिक विद्यालयमा २०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम-२०८३ सम्पन्न भएको छ ।

18/06/2026

सेवा कार्यमा समर्पित....।

Photos from PVP NEPAL's post 18/06/2026

सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा काठमाडौं स्थित नागार्जुन नगरपालिकाभित्र रहेका ४ वटा सामुदायिक विद्यालयका २५/२५ गरी १०२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण सम्पन्न भएको छ ।
४ गते नागार्जुन नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर श्री सुशिला अधिकारी, विशिष्ट अतिथि श्री अर्पण पौडेल, सेवा र विकासका लागि युवाका केन्द्रीय अध्यक्ष डा.देवेन्द्र कंडेल, विद्यार्थी परिषद्का राष्ट्रिय सचिव श्री लोग बहादुर चयडा र ४ वटै विद्यालयका प्रधानाध्यापक लगायत विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो ।

Photos from PVP NEPAL's post 15/06/2026

सेवा र विकासका लागि युवाको आयोजना र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा पोखरामा ५०० बटुकलाई शैक्षिक सामग्री वितरण कार्यक्रम - २०८३ सम्पन्न ।

Photos from PVP NEPAL's post 14/06/2026

जनसेवा माध्यमिक विद्यालय, सुनवलको आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा मिति २०८३ जेठ ३० र ३१ गते सञ्चालन भएको दुई दिवसीय "उद्घोषण तथा व्यक्तित्व, नेतृत्व विकास प्रशिक्षण" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Photos from PVP NEPAL's post 13/06/2026

प्राज्ञिक विद्यार्थी परिषद नेपाल,अमरगढी नगर इकाई समिति,डडेल्धुरा द्वारा ऐतिहासिक अमरगढी किल्ला सरसफाइ कार्यक्रम सम्पन्न।
राष्ट्र,समाज र सांस्कृतिक सम्पदाप्रति उत्तरदायित्वबोध गर्दै प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अमरगढी नगर इकाई समिति, डडेल्धुराको आयोजनामा ऐतिहासिक अमरगढी किल्ला परिसरमा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, युवा तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। यसले ऐतिहासिक तथा पर्यटकीय सम्पदाको संरक्षण, प्रवर्द्धन र स्वच्छ वातावरण निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।
सम्पदा संरक्षण, स्वच्छ वातावरण र राष्ट्र निर्माणका लागि विद्यार्थी परिषदको निरन्तर अभियान।
नेपाल आमाको जय!🇳🇵

Photos from PVP NEPAL's post 12/06/2026

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा धादिङ जिल्लास्थित नीलकण्ठ बहुमुखी क्याम्पसका स्नातक तह तथा नीलकण्ठ माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरू माझ एक दिवसीय प्रशिक्षण वर्ग सफलतापूर्वक सम्पन्न।

Photos from PVP NEPAL's post 11/06/2026

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा #त्रिभुवन_त्रिशुली_बहुमुखी_क्याम्पस नुवाकोट र #च्वाडी_माध्यमिक_विद्यालयका विद्यार्थीहरूमाझ एक दिवसीय प्रशिक्षण सफलतापूर्वक सम्पन्न।

Photos from PVP NEPAL's post 10/06/2026

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा #श्री_कालिका_हिमालय_क्याम्पस, कालिकास्थान रसुवामा आयोजित एक दिवसीय प्रशिक्षण वर्ग सफलतापूर्वक सम्पन्न भएको छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu