Pawan Pokharel

Pawan Pokharel

Share

Nepal Law Campus सिर्जनशील र रचनात्मक राय सुझाव र टिप्पणीको अपेक्षा

20/06/2026

कक्षा १२ को रिजल्टमा चित्त बुझेन? यसरी दिनुहोस् Retotaling को लागि निवेदन 💁🏼💁‍♀️🗒️

Photos from Pawan Pokharel's post 16/06/2026

कानून व्यवसायी तथा कानुनका विद्यार्थीले
जान्नै पर्ने कानूनी शव्दावली र तिनको अर्थ🤷🏼‍♀️💁🏼💁‍♀️🗒️

Photos from Pawan Pokharel's post 16/06/2026

दोहोर्याई पाऊँ निवेदनको म्याद सम्बन्धी नजीर 💁🏼💁‍♀️🗒️
दोहोर्याई पाऊँ भन्ने सम्बन्धमा__________
✍️देवानी प्रकृतिको मुद्दाको हकमा
उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको मितिले ६ महिना सम्ममा,नक्कल लिएको मितिले ४५ दिन भित्र र

✍️फौजदारी प्रकृतिको मुद्दामा
उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको मितिले एक वर्ष सम्ममा नक्कल लिएको मितिले ४५ दिनभित्र मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवदेन दर्ता गरी सक्नु पर्ने

__________
तथा सो म्याद नाघि आएमा दोहोर्याई पाउँ भन्ने निवदेन दर्ता नहुने पूर्ण ईजलासबाट भएको फैसाला

Photos from Pawan Pokharel's post 15/06/2026

आत्महत्या दुरूत्साहन(Abetment to Su***de) सम्बन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट व्याख्या भएको फैसलाको पुर्णपाठ 🧑🏼‍⚖️👩‍⚖️👨‍⚖️ 💁‍♀️💁🏼🗒️

15/06/2026

हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु ,
यो समस्या हैन!
दुख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु !💖
🙂PM B***n Shah💖

Photos from Pawan Pokharel's post 13/06/2026

बाल विवाह पछि भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भन्न नमिल्ने सर्वोच्च अदालतको फैसला💁🏼💁‍♀️🗒️

Photos from Pawan Pokharel's post 13/06/2026

भूमि प्रशासन सेवा प्रवाह सम्बन्धमा स्थानीय तहले सम्पादन गर्ने चरणगत काम 💁‍♀️💁🏼🗒️
पहिलो र दोस्रो चरण🥇🥈

Photos from Pawan Pokharel's post 12/06/2026

LLB ENTRANCE 2083
𝒬𝓊ℯ𝓈𝓉𝒾ℴ𝓃𝓈 𝓅𝒶𝓅ℯ𝓇 💁‍♀️💁🏼🗒️✍️

Photos from Pawan Pokharel's post 11/06/2026

LLB प्रथम वर्षको फारम भर्ने संशोधित सूचना 💁‍♀️💁🏼🗒️✍️

11/06/2026

एलएल.बी. प्रथम वर्ष (नयाँ तथा पुरानो पाठ्यक्रम) नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना💁🏼💁‍♀️🗒️✍️

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathamandu
Kathmandu