21/06/2026
काठमाडौं जेभियर्स पब्लिक स्कूल !!! Gothater Water Fun Park
Swimming Fun Day! 🏊♂️✨
हासो, रमाइलो र उत्साहले भरिएको अविस्मरणीय क्षण। विद्यार्थीहरूले सिकाइसँगै मनोरञ्जनको आनन्द लिँदै जलक्रीडामा रमाएका केही झलकहरू। 💙😊
20/06/2026
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा नेसनल मोडल स्कुलका प्रधानाध्यापक आदरणीय श्री डी.एन. अधिकारीज्यूको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै, प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको निर्णयअनुसार मिति २०८३ साल असार ७ गते, आइतबार, काठमाण्डौ जेभियर्स पब्लिक स्कूलमा एक दिन शोक बिदा रहने जानकारी गराइन्छ।
यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
R. B. Adhikary
प्रधानाध्यापक
काठमाण्डौ जेभियर्स पब्लिक स्कूल
For more information: 🤔
Kathmandu Xavier's Public School - KXPS
🏢Lakhechaur Marg, Baneshwor-10, Kathmandu
☎️01-4569987, 9851099510,
19/06/2026
A very Happy Birthday ❤️🎈
Wishing a very happy birthday to our class 8 student, Mohit Mahato! May your day be filled with joy, laughter, and unforgettable moments. Keep shining bright and reaching for the stars! ✨
18/06/2026
SWIMMING DAY 🏊♂️
साना हात, ठूलो रमाइलो !
आज हाम्रा प्रि-प्राइमरीका साना नानी बाबुहरूले पौडी सेसनमा एकदमै रमाइलो पलहरू बिताए। ❤️
17/06/2026
"Happy Birthday!!! 🎂 🎁🎉❣️
Dear student Ridishma K.C (II)
Wishing you a day filled with joy, laughter, and wonderful memories. May this year bring you success in your studies, fulfillment in your endeavors, and countless blessings. Enjoy your special day to the fullest!"🎇
17/06/2026
"Happy Birthday!!! 🎂 🎁🎉❣️
Dear student Samriddhi Pathak (Nursery)
Wishing you a day filled with joy, laughter, and wonderful memories. May this year bring you success in your studies, fulfillment in your endeavors, and countless blessings. Enjoy your special day to the fullest!"🎇
15/06/2026
काठमाडौं जेभियर्स पब्लिक स्कूल !!! ALBUM - 3
🌊 हूपी ल्याण्ड (Whoopee Land), चोभारमा Swimming Fun Day! 🏊♂️✨
हासो, रमाइलो र उत्साहले भरिएको अविस्मरणीय क्षण। विद्यार्थीहरूले सिकाइसँगै मनोरञ्जनको आनन्द लिँदै जलक्रीडामा रमाएका केही झलकहरू। 💙😊
🌊🏊♀️✨
15/06/2026
काठमाडौं जेभियर्स पब्लिक स्कूल !!! ALBUM - 2
🌊 हूपी ल्याण्ड (Whoopee Land), चोभारमा Swimming Fun Day! 🏊♂️✨
हासो, रमाइलो र उत्साहले भरिएको अविस्मरणीय क्षण। विद्यार्थीहरूले सिकाइसँगै मनोरञ्जनको आनन्द लिँदै जलक्रीडामा रमाएका केही झलकहरू। 💙😊
🌊🏊♀️✨
15/06/2026
काठमाडौं जेभियर्स पब्लिक स्कूल !!! ALBUM - 1
🌊 हूपी ल्याण्ड (Whoopee Land), चोभारमा Swimming Fun Day! 🏊♂️✨
हासो, रमाइलो र उत्साहले भरिएको अविस्मरणीय क्षण। विद्यार्थीहरूले सिकाइसँगै मनोरञ्जनको आनन्द लिँदै जलक्रीडामा रमाएका केही झलकहरू। 💙😊
🌊🏊♀️✨