18/06/2026
One More Congratulations on passing the Cambridge Upskill English Test! 🎉
Wishing you success, confidence, and many new opportunities in your journey ahead. Keep shining and achieving your goals! 🌟
16/06/2026
🎉 Congratulations on passing the Cambridge Upskill English Test! 🎉
Wishing you success, confidence, and many new opportunities in your journey ahead. Keep shining and achieving your goals! 🌟
10/06/2026
सुचना
मिति २०८३/०२/२८ (११ जुन २०२६) देखि सञ्चालन हुने सबै परिक्षा सत्रहरु निर्धारित मिति र समयमा नियमित रुपमा सुचारु हुने यसै सुचना मार्फत जानकारी गरिन्छ।
साथै, मिति २०८३ जेठ २६ र २७ गते (९ र १० जुन २०२६) सञ्चालन हुन नसकेका परीक्षाहरुका सम्बन्धमा परिक्षार्थीहरुलाई आगामी दिनमा परिक्षा सञ्चालन गरिनेछ र सो को जानकारी SMS मार्फत गराइन्छ।
C.I.I.N International Qualifications Pvt. Ltd.
Tripureshwor Kathmandu
03/06/2026
दरखास्त दिने प्रयोजनार्थ राहदानीको म्याद १ वर्ष कायम गरिएको सम्बन्धी सूचना
नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता तथा Implementation Protocol A बमोजिम इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान इच्छुक उम्मेदवारहरूले FERMS प्रणालीमा आवेदन गर्न राहदानीको म्याद न्यूनतम ३ वर्ष रहे तापनि दरखास्त दिने प्रयोजनार्थ हाललाई १ वर्ष (१२ महिना) कायम गरिएको छ। साथै पछि प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
28/05/2026
🇮🇱 इजरायल जान चाहनुहुन्छ तर English ले रोकिरहेको छ? 😟
अब चिन्ता छोड्नुहोस्!
PEAR English Speaking Club मा सुरु भयो
🎓 विशेष Cambridge Upskill English Preparation Class
👩⚕️ Israel CAREGIVER बन्न चाहनेहरुका लागि विशेष तयारी
🗣️ Speaking मा विशेष फोकस + Interview Preparation सहित
📚 Daily 3 Hours Intensive Class
✅ Reading, Writing, Speaking & Listening को सम्पूर्ण तयारी
✅ अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण
✅ सीमित सिट – आजै भर्ना गर्नुहोस्!
📊 Minimum Grades Required:
📖 Reading – A2
📝 Writing – A1
💬 Speaking – B1 (अनिवार्य)
🎧 Listening – A2
🎯 अब तपाईंको Israel CAREGIVER बन्ने सपना टाढा छैन!
📍 Location: Bhotahity, Kathmandu
📞 Contact / WhatsApp: 9861782732 / 9815156488
🔥 आजै Join गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्!
28/05/2026
"इजरायल जान चाहनेहरूका लागि आयो अहिलेसम्मकै ठूलो अवसर! २,३०० जनाको माग!" 🚀
.............
नेपाल सरकार, वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूका लागि २,३०० जना नेपाली सहायक कामदार (केयरगिभर) को लागि आवेदन खुला गरेको छ! जसमा ६०% महिला र ४०% पुरुष पठाइनेछ।
मुख्य सुविधाहरू:
तलब: ५,४४३.८५ NIS (इजरायली मुद्रा) + ओभरटाइम र वार्षिक विदा इजरायली कानून अनुसार।
करार अवधि: सुरुमा १ वर्ष (थप गरेर अधिकतम ५ वर्षसम्म बस्न पाइने)।
फारम भर्न के-के चाहिन्छ? (न्यूनतम योग्यता):
उमेर: २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
उचाइ/तौल: कम्तीमा १.५ मिटर उचाइ र ४५ केजी तौल भएको।
योग्यता: 1. कम्तीमा कक्षा १० उत्तीर्ण गरी ANM वा CMA सम्बन्धी १५ महिनाको अध्ययन पूरा गरेको, वा
2. १०+२ (प्लस टु) पास गरेर मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयरगिभर तालिम लिएको।
....................
⏳ अन्तिम मिति: २०८३ असार ७ गते राती १२:०० बजेसम्म मात्र!
💻 आवेदन पूर्ण रूपमा अनलाइन मार्फत वैदेशिक रोजगार विभागको वेभ पोर्टल ferms.dofe.gov.np मा दर्ता गर्नुपर्नेछ।
👉 इजरायल जाने सोचमा भएका आफ्ना साथीभाइ र परिवारलाई ट्याग गर्नुहोस् वा यो भिडियो/पोस्ट सेयर गरेर जानकारी पुर्याउनुहोस्! थप बुझ्न कमेन्ट गर्नुहोला!
Call for English Class- 986-1782732
21/05/2026
Level-B: 2nd Day Intermediate Globalish Grammar
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.