WORLD LINK TECHNICAL TRAINING INSTITUTE PVT.LTD

WORLD LINK TECHNICAL TRAINING INSTITUTE PVT.LTD

Share

World Link Technical Training Institute (WLTTI) is established to provide different skill developmen

21/10/2025

सम्पूर्णमा शुभ तिहार

02/05/2025

वैदेशिक रोजगारीमा जान चाहने महिलालक्षित कुनै शुल्क नलाग्ने खाने बस्ने सुविधा समेत भएको सीपमूलक तालिमको सूचना।
आवश्यक योग्यता: १८ देखि ३५ वर्ष ननाघेका पासपोर्ट भएका नेपाली महिला
💡 तालिम लिन र खान बस्न पूर्णरूपमा नि:शुल्क
☎️ फोन नं 9851005733

13/04/2025

☑️नवलपुर जिल्लाका युवाहरुको लागि नि:शुल्क तालिमको अवसर

📍आवश्यक न्युनतम योग्यता:
- १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
- सामान्य साक्षर
- नेपाली नागरिकताको प्रतिलिपि
- ३ वटा पासपोर्ट साईज फोटो

📍वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको हकमा ४५ वर्ष ननाघेको

☎️सम्पर्क:
अर्जुन रिजाल 9847270726
सविता गैरे 9840954754

WORLD LINK TECHNICAL TRAINING INSTITUTE PVT.LTD World Link Technical Training Institute (WLTTI) is established to provide different skill developmen

07/04/2025

वैदेशिक रोजगारमा जान चाहने महिलाहरुको लागि आवासीय रुपमा
सञ्चालन हुने निःशुल्क गार्मेन्ट मेसिन अपरेटर तालिमको सूचना III

07/04/2025

वैदेशिक रोजगारबाट फकिएका व्यक्ति र वैदेशिक रोजगारीमा
रहेका कामदारहरूको परिवार सदस्यका लागि निःशुल्क तालिमको सूचना III

07/04/2025

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि निःशुल्क
सीपमूलक तथा उद्यमशिलता विकास तालिमको सूचना III

20/02/2025

📍निः शुल्क १ महिने कुक 👨‍🍳 तालिमको सुचना
📍वागमती प्रदेश भित्र स्थाई बसोवास भएका १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुलाई निः शुल्क १ महिने कुक तालिमको आवेदन खुलेको जानकारी गराईन्छ। तालिम सञ्चालन हुने स्थानः गोंगबु, काठमाडौं
📍 सिट सिमित रहेकाले आजै आवेदन दिनुहोस्।
📍 आवेदनका लागि सम्पर्कः हरि पौडेलः 9869805806

WORLD LINK TECHNICAL TRAINING INSTITUTE PVT.LTD World Link Technical Training Institute (WLTTI) is established to provide different skill developmen

11/02/2025

बागमती प्रदेश भित्र स्थायी वसोवास गर्ने युवाहरु लक्षित नि:शुल्क सीप विकास तालिमको सुवर्ण अवसर!!!

21/07/2024

हार्दिक निमन्त्रणा !!!

28/06/2024

📌सुवर्ण अवसर❗सुवर्ण अवसर‼️सुवर्ण अवसर❗‼️
नेपाल सरकार, वैदेशिक रोजगार विभागमार्फत ईजरायलमा रोजगार भई मासिक दुई लाख भन्दा बढी कमाउने मौका नगुमाउनु होस। योग्यता १०‍+२ उत्तीर्ण वा अनमी (ANM) वा सिएमए (CMA) उत्तीर्ण गरेको।
📱सिधा सम्पर्क 9843021033
☎️ अफिसको फोन 014950838
📍 तालिम हुने स्थान गोगंबु, काठमाडौें

04/06/2024

वैदेशिक रोजगार बाट फर्किएका ब्यक्ती र वैदेशिक रोजगारीमा रहेका कामदारहरूको परिवारका सदस्यका लागि सञ्चालन हुने नि:शुल्क सीपमुलक तालिमको सूचना !!!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Gongabu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00