11/06/2026
Kiip 3 chapter 10
취업 रोजगारी
구직 활동 कामदार खोज्ने गतिविधि
조언하다 सल्लाह
이력서 ब्याक्तीगत बिवरण
작성하다 फारम तथा निवेदन जस्तो कागजपत्र लेख्नु भर्नु
급여 ज्याला
세금 कर
입사 कम्पनीमा प्रवेश गर्नु
지원서 निवेदन
자기 소개서 आफ्नो परिचय
학원강사 शिक्षक
다문화 언어 강사 बहुसाँस्कृतिक भासा शिक्षक
편의점 아르바이트 24 घन्टे पसलमा पार्ट टाइम काम
시간제 समयानुकुल
사업하다 ब्यावसाय गर्नु
가계를 차리다 पसल खोल्नु
통역 दोभासे
번역 अनुबाद
전문성 बिसेस सिप
안정적이다 स्थायी सुरक्षित
근무 환경 काम गर्ने वातावरण
윌급 तलब
출퇴근이 자유롭다 काम मा जानू र फर्किन स्वतन्त्र
발전 가능성 बिकास सम्भावना भएको कम्पनी
사회에 기여하다 समाजमा स्थापित्व
자기 계발 आत्म बिकाश
보람을 느끼다 असहज महसुस हुनु
구인 광고 कामदार खोज्ने बिज्ञापन
이력서 सिभी ब्याक्तिगत बिवरण
지원서 निवेदन
서류를 제출하다 कागजपत्र पेस् गर्नु
필기 시험을 보다 लिखित परीक्षा दिनु
면접을 보다 अन्तर्वार्ता दिनु
분야 शाखा
인원 कारण
제출पेश गर्नु
문의 सोधपुछ
증명서 कागजपत्र
사분 ओरिजनल
자격증 अनुमती पत्र
학력 शैक्षिक योग्यता
경력 तालिम अनुभव
성적 증명서 प्राप्ताङ्क कागज
출업 중명서 दिक्षान्त को कागजपत्र
가죽관계 증명서 नाता प्रमाणीकरण कागज्पत्र
여권 사분 पासपोर्टको ओरिजनल कपि
연수 उमेर
취직하다 रोजगार हुनु
취득하다 नागरिकता लिनु
근무환경이좋은회사 काम गर्ने वातावरण राम्रो भएको कम्पनी
자기 계발을 할 수 있는 회사 आफ्नो बिकास गर्न सकिने कम्पनी
일에 대한 보람을 느낄 수 있는 회사 कम्पनीको बारेमा राम्रो महसुस गर्न सकिने कम्पनि
판매직 बेच्ने कामदार
영업직मार्केटिङ स्टाफ
생산직 उत्पादन कामदार
기슬직 सीप वा दक्षता भएको कामदार
연구직 अनुसन्धान कामदार
직징인 कामदार मजदुर श्रमिक
기분급 बेसिक तलब
수당 भत्ता
실제 지급 वास्तविक भुक्तानी
정기 적음 मासिक फिक्स डिपोजिट
공제하다 कटौती हुनु
급여 액수 ज्याला रकम
05/06/2026
Kiip level 4 ko chapter 9
1 사건과 사고 घटना दुर्घटना र मुद्दा
2 자신에게 생긴 사고 आफूलाई आइपरेको दुर्घटना
3 사망 मृत्यु
4 부상 चोट, घाउ
5 넘어지다 लड्नु
6 미끄러지다 चिप्लेर लड्नु
7 물에 빠지다 पानीमा खस्नु
8 떨어지다 खस्नु
9 물건에 맞다 सामानले लाग्नु
10 차에 치이다 गाडीमा ठोकिनु
11 베이다 काटिनु
12 데다 हाल्नु पोल्नु
13 깁스를 하다 प्लास्टर लगाउनु
14 뼈가 부러지다हड्डी भाँचिनु
15 이마가 찢어지다निधारमा घाउ हुनु
16 발목이 삐다गोलीगाँठो मर्किनु
17 손을 데다 हात पोल्नु
18 목발을 짚다 बैसाखी प्रयोग गर्नु
19 꿰매다 टाका लगाउनु
20 다행이다 भाग्यवश ,गुड लक
21 만지다 छुनु
22 지연되다 ढिला हुनु
23 여름철 गर्मी याम
24 수리 मर्मत
25 운행 संचालन
26 강한 태풍 जोरको तुफान
27 환승역 स्थानान्तरण गर्ने स्टेसन
28 과다 섭취 बढी खानु
29 지구 온난화 ग्लोबल वार्मिङ
30 새시 झ्यालको खुल्ने बन्द गर्ने भाग
31 쓰러지다 ढल्नु
32 빙판 पानी,हिउँ जमेर बनेको सडक
33 위로하다 सान्तोना दिनु
34 붕대를 감다 पट्टी लगाउनु
35 천만다행이다 एकदमै भाग्यमानी हुनु
36 하마터면 झण्डैले
37 화상을 입다 आगोले पोल्नु
38 부딪히다 ठोक्कीनू
39 문병하다 बीमारी हेर्न जानु
40 방화 जानी जानी
41 범인 अपराधी
42 가해자 पीडक पक्ष
43 피해자 पीडित पक्ष
44 부상자 घाइते व्यक्ति
45 사망자 मृतक
46 용의자 दोषी ठानिएको व्यक्ति
47 훔치다 लुट्नु, चोर्नु
48 층간 소음 तला हरु बीच हुने हल्ला
49 항의하다 विरोध गर्न
50 폭력 휘둘러 अराजक हुनु
51 장난감 총 들고 은행 침입 खेलौना बन्दुक बोकेर बैंक आक्रमण
52 사기 사건 ठगी मुद्दा
53 절도 사건 चोरी मुद्दा
54 방화 사건 जनी जानी आगो लगाएको मुद्दा
55 폭행 사건 झगडाको मुद्दा
56 강도 사건 लुटपाटको मुद्दा
57 뺑소니 사건 गाडीले ठक्कर दिएर फरार मुद्दा
58 취객 रक्सीले मात्तेको मान्छे
59 불을 지르다 आगो लगाउनु
60 그냥 त्यतिकै
61 도망치다 भाग्नु
62 잡히다 समातिनु
63 절도범 चोरी अपराध
64 체포하다 गिरफ्तार गर्न
65 인근 छिमेक नजिक
66 혐의를 받다 दोषी ठानिन्नु
67 행각 हर्कत ,कर्तुत
68 잇따르다 एक पछि अर्को
69 끈질긴 수사 कडा अनुसन्धान
70 대피하다 सुरक्षित ठाउँमा सर्नु
71 일이 벌어지다 घटना घट्नु
72 번지다 फैलिनु
73 태우다 बाल्नु ,जलाउनु
74 신속하다 तिब्र,तेज ,छिटो
75 거주자 बासिन्दा ,निवासी
76 압도적으로 많다 अति धेरै
77 추락 사고 खस्ने दुर्घटना
78 화재 사고 आगोलागी दुर्घटना
79 건수 दुर्घटना को संख्या
80 2% 안팎이다 2% तला माथि हुनु
81 법규 नियम ,इन कानुन
82 돌발 상황 आकस्मिक एवं अवस्था
83 추월하다 ओभरटेक गर्नु
84 끼어들다 बीचमा घुस्नु ,कुरा काट्नु
85 안전거리를 유지하다 सुरक्षित दूरी कायम गर्नु
86 보행자 पैदल यात्री
87 사다리 भर्याङ
88 부상을 당하다 घाउ ,चोट लाग्नु
89 유력한 범인 बलियो पैसा पावर भएको अपराधी
90 대책 마련이 시급하다 अति जरुरी हुनु
91 (돈을) 갚다 पैसा चुक्ता ,फिर्ता गर्नु
92 실종 사건 मानिस हराएको मुद्दा
93 쫓다 पछ्याउनु
94 여유를 부리다 आराम गर्नु
95 지도 नक्सा
96 겨우 타다 बल्ल तल्ल चढनु
97 가몸 खडेरी
98 물에 잠기다 पानीमा डुब्नु
99 홍수 बाढी
100 짙은 안개 बाक्लो कुहिरो
101 불편을 겪다असहजता भोग्नु
102 길이 막히다 बाटो जाम हुनु
103 보이스 피싱 भ्वाइस पिसिङ ,(विवरण लिक गराउनु )
104 형황 वर्तमान अवस्था
105 금액 रकम
106 요구되다 माग हंजन
107 속이다 छलकपट गनु
108 금융 기관 वित्तीय सस्था
109 인터넷진흥원 इन्टरनेट र सुरक्षा संस्था
110 신고하다 उजुरी गर्नु
111 함부로 जथाभावी
112 경찰청 केन्द्रित पुलिस चौकी विभाग
113 유형 प्रकार
114 대처 방법 समस्या निवारण गर्ने तरिका
115 재료가 떨어지다 सरसामान सकिनु
116 가스레인지 ग्यास चुलो
117 외출하다 बाहिर निस्कनु
118 가스를 잠그다 ग्यास बन्द हुनु
01/06/2026
Kipp 3 단계 1st chapter
대인 관계आपसी समन्ध
고민चिन्ता चिन्तन
조언सल्लाह सुझाव
친목 활동 सामाजिक कृयाकलाप
주변 वरिपरि
감정 भावना
공감대가없다 आपसि बेमेल
공감을 잘해주다 आपसी मेल
사이가멀어지다 समन्ध टाढा हुनु
사이가좋다 समन्ध नजिक हुनु
연락이 끊기다 सम्पर्क टुट्नु
연락이 주고받다 सम्पर्क आदान प्रदान हुनु
선배 सिनियर( आफू भन्दा अगाडि बाट काम गर्ने)
후배 जुनियर
상사 हाकिम वा सिनियर
거절하다अ स्विकार गर्नु
동료सहकर्मि
도음을 요청하다 सहयोग अनुरोध गर्नु
대하다 घुलमिल हुनु
의견 솔직하다 राय बिचार इमान्दारीता का साथ पालन गर्नु
예의를지키다 शिस्टाचारको पालना गर्नु
사귀다 साथी बनाउनु
성격 बानी ब्याहोरा
내성적이다 अन्तर्मुखि
욋성적이다 बहिर्मुखि
속도 गति स्पिड
관심을 갖다 चाहना हुनु
위도बिचार
줄이다घटाउनु
안부 जानकारी बाहक
문제를 풀다 समस्या हल गर्नु
외우다 घोक्नु
적응하다 पुर्ण जान्ने हुनु
노력 중이다 कोशिसरत
이직 कम्पनी वा कार्यस्थल सर्नु
대부분 सामन्यतया
피하다 छल्नु
연주 प्रस्तुति
동창호회 batchmate gathering
동호회 सामाजिक भेला
참석하다 उपस्थित हुनु
단체 여행 सामुहिक भ्रमण
중심으로 मध्यबाट
공유하다 सुचना प्रसारण गर्नु
물론निश्चय नै
속마음 भित्री मन
자가용 आफ्नो गाडी प्रयोग गर्नु
영상통화 भिडियो कल
윗사람 उपल्लो कर्मचारी आफू भन्दा
아랫사람 तल्लो कर्मचारी आफू भन्दा
30/05/2026
kiip 3 chapter 5
소비 절약 방법 उपभोग घटाउने बिधि
지출 रकम तिर्नु
축의금 बधाईको रकम
식비 खानपान खर्च
통신비 टेलिफोन खर्च
교육비 शिक्षा तथा तालिम खर्च
의료비 औषधि उपचार खर्च
경초사비 बधाइ तथा समावेदनामा हुने खर्च
공과금 वक्यौता बिल रकम
문화생활비 सांस्कृतिक जिवनयापन खर्च
가계부 दैनिक हरहिसाब टिपोट
결제하다 भुक्तानी गर्नु
포인트 point
चब쿠픈 coupen
적립하다 पोइन्टहरु साट्नु
충동구매 अनावश्यक खरिद
난방비 कोठा तताउने खर्च
수리하다 मर्मत गर्नु
중고차 सेकेण्डह्यान्ड गाडि
물려받다 उत्तराधिकार पाउनु
보일러 बोइलर
틀다 चलाउनु घुमाउनु (मेसिन)
온도 तापक्रम
통신사 टेलिकम कम्पनी
장을보다घरायसी सामान किन्नु
공유 स्वामित्व साझेदारि
전시 상품 प्रदर्शनिको सामान
합리적인 तर्कसंगत
비용이들다 खर्च लागत
비요이 부담되다 लागत ब्यहोर्नु
비용이 부담스럽다 लागत ब्यहोर्नु पर्ने
비용을 즐이다 लागत घटाउनु
공동 구매 सामुहिक खरिद
벼룩시장 सेकेन्डह्याण्ड बजार
정반대 पुरापुर बिपरित
흠집 दाग
육아용품 बालबालिकाको सामान वा खेलौना
설문조사 सर्वेक्षण
실시하다 लागू गर्नु
차지하다 ओगट्नु
한편 एका तर्फ
이월상품 फेसनआउट सामान
가격 비교 मूल्य तुलना गर्
28/05/2026
E9 बाट E7 मा यसरी परिवर्तन गर्न सकिन्छ
27/05/2026
दक्षिण कोरियामा E-7 भिसामा काम गरिरहेका विदेशी कामदारहरूले अब आफ्नो डिपेण्डेन्ट बोलाउँदा नयाँ आम्दानी मापदण्ड पूरा गर्नुपर्ने भएको छ।
26/05/2026
Kiip level 4 chapter 5
1 문화유산 सांस्कृतीक सम्पदा
2 창덕궁 (조선) दरबारको नाम
3 불국사 (신라) बौद्ध गुम्बा
4 훈민정음 해례본 (세종 대왕 ) कोरियन किताब
5 판소리 कोरियन गीत कथा र व्यथा भएको
6 성산 일출봉 ज्वालामुखीको बनेकी पहाडको चुच्चो
7 자연 유산 प्राकृतिक सम्पदा
8 무형 유산 छन् नसकिने सम्पदा
9 기록 유산अभिलेख सम्पदा
10 문화재 सांस्कृतीक सम्पदा
11 유적지 एतिहासिक स्थल
12 유물 अवशेष ,प्राचीन वस्तु
13 조선 왕릉 राजा को चिहान
14 종묘 राजकीय पवित्र पीठ
15 수원 화성 एउटा किल्ला
16 백록담 हल्ला पहाड मा रहेको ताल
17 무덤 चिहान
18 조선 시대 युग समय ,पुरानो शासन काल
19 성곽 किल्ला पर्खाल
20 과학적 वैज्ञानिक
21 화려하다 झकिझकाउ हुनु
22 관광객 पर्यटक
23 무척 अति धेरै
24 내부 भित्री भाग
25 웅장하다 भव्य सानदार हुनु
26 실내 कोठा भित्र
27 박물관 संग्रालय
28 역사 इतिहास
29 전통문화 परम्परागत संस्कृति
30 벼룩시장 प्रयोग गरिएको सामान बेच्ने बजार
31 민속촌 संस्कृतिक नगरी
32 섭취하다 सेवन गर्नु
33 전문가 विषेशज्ञ
34 조언 सल्लाह
35 알뜰 장터 सस्तो हाटबजार
36 해결하다 समाधान गर्नु
37 칼럼 पत्रिकामा आउने लेख
38 왕실 정원राजकीय बगैंचा
39 화산 작용 ज्वालामुखी चाल,सक्रियता
40 자연 경관प्राकृतिक दृश्य
41 우수성 श्रेष्ठता,उत्कृष्टता
42 인정받다 मान्यता ,पहिचान
43 대왕 महाराजा
44 창제하다 आविष्कार रचना
45 집현전 १४२० को एउटा अनुसन्धान केन्द्र
46 학자 विद्वान ,विषेशज्ञ
47 원리 principle,fundamental
48 자음과 모음 ̺व्यंजन र स्वर वर्ण
49 이루어지다 उत्पन्न हुनु
50 발음 기관 उच्चारण गर्ने शरीरको अंग
51 본뜨다 ढाँचा बनाउनु
52백성 जनता ,जन
53 고유 문자 मौलिक लिपि , अक्षर
54 차이점과 공통점 फरक पक्ष र सरल पक्ष
55 보존하다 संरक्षण गर्नु जोगाउनु
56 물려주다 हस्तान्तरण गर्नु
57 세계적 विश्वव्यापी
58 탐방하다 घुम्नु भ्रमण गर्नु
59 조상 पुर्खा पिता
60 후손 नयाँ पिढी, वंश
61 분위기 माहोल
62 지정하다 नियुक्त गर्नु ,नाम राख्नु
63 전승하다 हस्तान्तरण गर्नु
64 인정하다 पिहचान गर्नु,स्वीकार गर्नु
65 생생하다 जीवीत, जीउँदो, ताजा हुनु
66 청소년 किशोर किशोरी
67 발급 प्रकाशित जारी गर्नु
68 아는 만큼 보인다 जानेको जति देखिन्छ
69 진행 कामको प्रगति
70 능 राजाको चिहान
71 묻히다 गडिनु
72 해설사 विषेशज्ञ
73 영혼 आत्मा
74 절대적 अतुलिनय
75 존재 अस्तित्व
76 모양 आकार
77 조각상 मूर्तिकला, कुदाई
78 진지하다 गम्भीर हुनु
79 자세히 विस्तृत सुस्म रूपमा
80 유네스코 세계 문화유산 UNESCO विश्व संस्कृतिक सम्पदा
81 정치 राजनीति
82 건축 वास्तुकला
83 예술 कला
84 조경 भूमि ,जमीनको कला
85 최초 पहिलो पटक
86 훌융하다 उत्तम हुनु उत्कृष्ट हुनु
87 왕과 왕비 राजा रानी
88 아리랑 लोक गीत कोरियाको
89 민요 लोक गीत
90 지역과 시기 क्षेत्र र समय
91 이르다 पुग्नु (कुनै ठाउँ वा समयमा)
92 원래 वास्तवमा
93 이겨 내다 समस्या समाधान गर्नु ,जित्नु
94 노동요 मजदूरी गर्दा गाउने गीत (असारे गीत)
95 사랑, 이별 माया बिछोड
96 시집살이 श्रीमानको घर बस्ने जीवन
97 담다 कुनै चीज राख्नु हाल्नु
98 정서 भावना
99 한 दु:ख, वेदना
100 대변하다 जनाउनु, ओकालत गर्नु
101 동질성 समान हुने गुण
102 단결 एकता
103 일본 식민 통치 시기 जापानी उपिनवेश शासन काल
104 저항 정신 सहने शक्ति
105 편곡 संगीत संयोजन गर्नु
106 친근하다 घनिष्ट सम्बन्ध हुनु
107 다가가다 नजीक जानु
108 물이 고이다 पानी संकलन हुनु ,जम्मा हुनु
109 침입을 막다 आक्रमण रोक्नु
110 등재되다 दर्ता गर्नु
111 정부 सरकार
112기울이다 ढल्किनु,ध्यान राख्नु
113 둘러보다 वरीपरी नियालेर हेर्ने
114 발견되다 पत्ता लगाउनु खोजी हुनु
115연습하다 अभ्यास गर्नु
116신경 쓰지 않다 ध्यान नदिनु ,ख्याल नगर्नु ,
117 최선을 다하다सक्दो प्रयास गर्नु
118 떠오르다 पानीमा कुनै वस्तु तैरिएर माथि आउनु
119 관람 अवलोकन
120 달빛기행 पूर्णिमा को रातमा गरिने यात्रा
121 기행문 यात्रा सम्बन्धी लेख ,निबन्ध
122 감상하다 अवलोकन गर्नु ,मनन गर्नु
123 연경당 (창덕궁 ) एउटा भवन
124 펼쳐지다 फैलिनु
125 부채춤 हाते पंखा को नाच
126 곱다 माया लाग्दो सुन्दर हुनु
127 공간 स्पेसल ठाउँ
128 여전히 अझै अहिले सम्म
129 환하다 स्पष्ट हुनु,उज्यालो हुनु
130 몸짓 शरीरको इशारा
25/05/2026
kiip 3 level chapter 13
직장 생활 कार्यस्थलको जिवनशैलि
월라밸 work life balance
회의를 하다 मिटिङ गर्नु
업무 지시를 하다 कामको आदेश दिनु
업무 지시룰 받다 कामको आदेश पाउनु
업무를 보고하다 कामको रिपोर्ट तयार गर्नु
서류를 작성하다 कागजात लेख्नु भर्नु
결재를 하다 भुक्तानी गर्नु
결재를 받다 भुक्तानी पाउनु
기계를 정비하다 मेसिन मर्मत गर्नु
작동을 확인하다 मेसिन चल्छ चल्दैन चेक गर्नु
공구를 준비하다 औजारहरु तयारी गर्नु
재고를 정리하다 स्टकहरु ब्यवस्थापन गर्नु
자재를 주문하다 सरसामान तयार गर्नु
작업 일지를 작성하다 कार्यतालिका लेख्नु
작업 일지를 제출하다 कार्यतालिका पेश गर्नु
작업 काम
마무리하다 सकाउनु निप्ट्याउनु
스스로 आफै
거주하다 बसोबास गर्नु
창고 गोदाम
적응하다 adjust हुनु
방식 तरिका
파악하다 कार्यतालिका चेक गर्नु
번역하다 दोभासे गर्नु
제대로 बरावर...नियमित
창피하다 लाज मान्नु
상사 सिनियर
허락을 받다 अनुमती प्राप्त गर्नु
상의하다 सर सल्लाह गर्नु
반빈식आधा आधा
최고 best
주인공नायक
직종पेशा
사무직 अफिसियल
생산직 factory worker
관리직 रेखदेख कामदार
영업직 मार्केटिङ स्टाफ
판매직 सेल्स म्यान
일용직 दैनिक ज्यालादारी कामदार
연봉 वार्सिक तलब
월급 मासिक तलब
주급 हप्ते तलब
일당 दिहाडी ज्याला
시급 घण्टे तलब
수당 भत्ता
느끼다 महसुस गर्नु
해소하다 निकाल्नु हटाउनु
성과परिणाम
혼밥 एक्लै भात खानु
혼술 एक्लै रक्सी खानु
혼영 एक्लै फिल्म हेर्नु
어울리다 सुहाउनु मिल्नु मेल हुनु
샐러리맨 salaryman
설문 조사 सर्वेक्षण
실시하다 लागू गर्नु
상하 पद अनुक्रम
극복하다 सामना गर्नु
재충전하다 पुन: चार्ज हुनु
이겨 내다परास्त गर्नु
책임감 जिम्मेवारी
원만하다सार्थक
인정मान्यता
승진 पदोन्नति
성공सफलता
균형 सन्तुलन
정시하다सिधा
원하다चाहना
정부 सरकार
개념과 सम्झना
확실하다 पुर्णरुपले completely
인생जिबन
모집 공고 आवश्यकताको सुचना
피로थाक्नु
23/05/2026
kiip लेबल को pre-exam मा धेरै पटक आएको र फेरीआउने प्रथ्न 서울에 있는 전통 시장 वा 서울에 없는 전통시장 के हो भनेर आउछ |
जस्तै :
1) 서울에 있는 전통 시장 ….?
1 경동 시장 2 자갈치시장
3 국제 시장 4 선문 시장
नोट:
서울에 있는 전통 시장 हरु
1 남대문시장 2 동대문 시장
3 광장시장 4 통인 시장
5 망원 시장 6 경동시장
7 노령진수산 시장