एसईई परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 👏📚
तपाईंहरूको मेहनत, धैर्यता र लगनशीलताको सुन्दर परिणामस्वरूप हासिल भएको यो सफलता अझ ठूलो उपलब्धितर्फ अघि बढ्ने प्रेरणा बनोस्। आगामी शैक्षिक यात्रा सफल, उज्यालो र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। 🌟🎉
Universal Institute of NEPAL
उत्कृष्ट कोरिएन तथा जापानीज भाषाको एक मात्र गन्तव्य universal नयाँ ठिमी- भक्तपुर
सम्पर्क - 015093459
🌸🙏🏻 हार्दिक शुभकामना 🙏🏻🌸
अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु। ✨ श्रमको सम्मान, 🕊️ शान्तिको मार्ग र 🌿 प्रकृतिप्रतिको सम्मानले हाम्रो जीवन समृद्ध बनाओस्। 🤝 आपसी एकता, 💖 सद्भाव र 🚀 प्रगतितर्फ सबैलाई प्रेरणा मिलोस्। 🙏🏻🌼
मिति २०८३ साल वैशाख १४ गतेदेखि प्रारम्भ हुन गइरहेको कक्षा १२ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस महत्वपूर्ण परीक्षामा देखाइने आत्मविश्वास, अनुशासन र निरन्तर परिश्रमले उत्कृष्ट उपलब्धि दिलाओस् र तपाईंहरूको उज्ज्वल, सफल तथा अर्थपूर्ण भविष्य निर्माण होस् भन्ने हार्दिक कामना गर्दछु। Best of luck! # //class12students,,,, 🎁 🌺
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Shankhadhar Chowk, NayaThimi
Kathmandu
Opening Hours
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Sunday | 06:00 - 19:00 |