28/05/2026
शाखा अधिकृत काठमाडौं र हेटौंडा Exam center
this page helps to current affairs & gk for PSC preparation
28/05/2026
शाखा अधिकृत काठमाडौं र हेटौंडा Exam center
27/05/2026
20/05/2026
15/05/2026
परीक्षा मिति तोकिएको सूचना।
बागमती प्रदेश (सहायक पाँचौं)
15/05/2026
19/04/2026
स्थानीय तहमा सहभागितामूलक योजना तर्जुमाका चरणहरू
1. बजेटको पूर्व तयारी
2. स्थानीय तहको स्रोत अनुमान र बजेटको सीमा निर्धारण गर्ने
3. बस्ती र टोल स्तरबाट योजना र कार्यक्रम छनोट गर्ने
4. वडास्तरीय योजना प्राथमिकिकरण गर्ने
5. बजेट तथा कार्यक्रम तर्जुमा गर्ने
6. गाउँ तथा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्ने
7. गाउँ तथा नगर सभाबाट बजेट तथा कार्यक्रम पारित गर्ने