17/06/2026
Ronaldo को Game हेर्न को - को आतुर हुनुहुन्छ ?
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Target Loksewa, Educational Research Center, Kathmandu.
निजामती सेवा, बैंकिङ, शिक्षक, सुरक्षा लगायत सरकारी जागिर तयारीका लागि भरपर्दो स्रोत। नोट्स, मोक टेस्ट र करियर मार्गदर्शन — सबै एकै स्थानमा ।
— Motivational Videos and Reels
— Motivational Speech
17/06/2026
Ronaldo को Game हेर्न को - को आतुर हुनुहुन्छ ?
17/06/2026
सूचना सूचना सूचना !!
बेलैमा किताब समात्ने तथा overtime पेनाल्टीबाट बच्ने सम्बन्धमा ।🤭😀
IMP Notice: रातभरि नसुतेर, आँखा मिचीमिची, टिभी अगाडि उफ्रिँदै गोल... गोल...भनेर टोलै थर्काउने गरी हल्ला गर्ने केटाहरू हो— बेलैमा किताब समाऊ!
नत्र भोलि फुटबलको फाइनल सकिएर होस खुल्दा, आफ्नै गर्लफ्रेन्ड अफिसको हाकिम बनिसकेकी हुनेछिन्।
हाम्रा लागि 'GOAT' मेस्सी वा रोनाल्डो होलान्, तर केटीहरूको असली 'GOAT' भनेको "न्यूनतम ४० हजार तलब + फुटबल हेरेर गफ चुटिरहने केटाहरूलाई तह लगाउने पावर" हो! 🐐😂
अनि भोलि तिमी फाइल बोकेर उनको क्याबिनमा जाँदा उनले चश्माको डाँडी तल झार्दै सोध्नेछिन्— "मेस्सी कि रोनाल्डो?" तिमीले जे सुकै भन, उनले सिधै रातो कार्ड देखाइदिनेछिन्— "राति हल्ला गर्ने जोश यता देखाउनुस्, थप ४ घण्टा ओभरटाइम ठोक्नुस्, नत्र जागिर चट!"🤭😀
भोलि आफ्नै गर्लफ्रेन्ड हाकिम बनेर आउँदा अफिसमा दिनदिनै "४ घण्टा ओभरटाइम" को पेनाल्टी खान मन छैन भने, आँखा मिच्दै भए पनि अलिअलि किताब पनि पल्टाउने गरौँ है केटाहरू! नत्र करियर सिधै 'अफसाइड' मा पर्नेछ! 🙉❤️
17/06/2026
आज रोनाल्डोले कति गोल गर्लान् त?! 🤔
" यता दाजु संघीय खरिदार, अनि भाउजु Beauty Queen को अवतार; यो जोडी हेरेर बजारका मान्छे त ईर्ष्याले मरिसके यार ..!!"🩷🔥
परराष्ट्र नीतिका पिता भनेर कसलाई चिनिन्छ ?!
A. राजा महेन्द्र
B. पृथ्वीनारायण शाह
C. भीमसेन थापा
D. गिर्वाणुयुद्ध विक्रम शाह
17/06/2026
नेपालको संविधान सम्बन्धी महत्त्वपूर्ण जानकारी !!🌸🩷
Source: धर्म कंडेल
Follow us: Target Loksewa
17/06/2026
Argentina beat Algeria 3-0 in the FIFA World Cup. Messi scored a hat-trick.🇦🇷
2nd Goal Argentina 🇦🇷
Lau start भयो Argentina Vs Algeria