12/06/2026
मैं ज़िन्दगी का साथ निभाता चला गया
बरबादियों का शोक मनाना फ़जूल था
बरबादियों का जश्न मनाता चला गया...
जो मिल गया उसी को मुकद्दर समझ लिया
मुकद्दर समझ लिया मुकद्दर समझ लिया
जो खो गया मैं उसको भुलाता चला गया...
ग़म और ख़ुशी में फ़र्क़ न महसूस हो जहाँ
न महसूस हो जहाँ न महसूस हो जहाँ
मैं दिल को उस मुक़ाम पे लाता चला गया...
08/06/2026
गीत गाता हूँ मैं
गुनगुनाता हूँ मैं
मैं ने हँसने का वादा किया था कभी
इसलिये अब सदा मुस्कुराता हूँ मैं
गीत गाता हूँ मैं गुनगुनाता हूँ मैं...
21/05/2026
माननिय हर्कराज राईसँग हजारौं प्रश्न रहेछन् । सरकार-हर्कराज राई दुवै पक्षले लिखित प्रश्नोत्तर गरेर सार्वजनिक गर्दा हुँदैन?
माननियजन, सम्माननियजन, संसद कर्मचारी सबैको बर्वाद भएको समयको माया लागेर आयो ।
17/05/2026
डियर पार्वती,
८८४९ को सफल आरोहण गर्न सक्नु । शुभकामना!
14/05/2026
संसदभित्र
व्यवहारिक शासन र जनसमस्या समाधान Vs राजनीतिक स्वार्थ र शक्ति संघर्ष बाहेक अरु केही देख्नुुहुन्छ?
डियर बालेन, तपाईंका निन्दकको संख्या बढ्लाजस्तो छ । आफ्ना प्रशंसकहरुबाट बच्नुहोला ।
खैर, अहिलेको लागि मलाई यो कालो कफि प्यारो छ ।
10/05/2026
वैशाखले आफ्नो चरित्र गुमायो । मैले सकिन ।
07/03/2026
सगर्व भन्छु, म पनि कस्केली।
कास्की १ ले गनेस ग पौडेल लाई सुम्पेको जिम्मेवारीले नेपाली राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ राख्नेछ । तुलनात्मक रूपमा वास्तवमै यो जिम्मेवारीकाे असली हकदार हो गनेस पौडेल ।
मनले भन्छ, गनेस आज कास्कीको नेता, भोलि देशको नेता !
कास्की १ मा प्रतिस्पर्धा गर्नुभएका हरेक उम्मेदवारहरूलाई पनि सम्मान। अब गनेस पौडेल तपाईंहरूको पनि नेता हो, तपाईंहरूले समालोचनात्मक भुमिका निभाइरहनु तपाईंको पनि जिम्मेवारी हो ।
जय देश! जय गनेस!
यो जितसँगै मेरा लागि आमनिर्वाचन २०८२ को मैजारो ।
07/03/2026
Dear Commander in Chief, Shree Krishna Neupane I Love You!
Stay Healthy, Stay Happier!
It was a fantastic experience to work under your command! Thank You Dear!