मिति : २०८३/०३/०८
आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरूमा सादर नमस्कार !
विषय : प्रथम सिकाइ उपलब्धि परीक्षा (LAT–I) को नतिजा प्रकाशन सम्बन्धमा
उपर्युक्त विषयमा यस विद्यालयद्वारा सञ्चालित प्रथम सिकाइ उपलब्धि परीक्षा (LAT–I) को नतिजा मिति २०८३ साल असार ९ गते प्रकाशन तथा वितरण गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।
उक्त नतिजासँगै विद्यार्थीहरूको प्रगतिविवरण (Report Card) तथा उत्तरपुस्तिका (Answer Sheet) समेत विद्यार्थीहरू मार्फत घर पठाइनेछ । तसर्थ, अभिभावकज्यू हरूले उत्तरपुस्तिकामा निर्दिष्ट स्थानमा अनिवार्य रूपमा हस्ताक्षर गरी पुनः विद्यालयमा पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
विद्यार्थीहरूको शैक्षिक प्रगति तथा सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउन यहाँहरूको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।
धन्यवाद !
विद्यालय प्रशासन
मोर्गन इन्टरनेशनल स्कूल
Morgan International School
"Education with an Outcome."
Today, our little learners had a wonderful time exploring the AT word family through phonics activities. They practiced identifying sounds, blending letters, and reading simple words such as cat, bat, hat, rat, mat, and fat. Watching them confidently sound out and recognize new words was truly exciting!
Phonics learning helps children develop strong reading and pronunciation skills while making learning enjoyable and interactive. We are proud of our young stars for their enthusiasm, participation, and eagerness to learn every day. Keep shining and growing, little readers! 🌟💙
゚
"A child shows the man
Morning shows the day."
-John Milton
13/06/2026
Yellow Day was celebrated with great joy by our tiny tots. Dressed in cheerful yellow outfits, they looked as bright as sunshine. The celebration helped children understand the importance of colours in a fun and engaging way, making the day memorable and full of smiles.
मिति: २०८३/०२/२८
आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
नमस्कार !
विषय: जानकारी सम्बन्धमा ।
उपर्युक्त विषयमा यस मोर्गन इन्टरनेसनल स्कुल बाट यही मिति २०८३/०२/२९ गते शुक्रबारदेखि अनाथ आश्रम तथा वृद्धाश्रममा आश्रित बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाह तथा सहयोगका लागि सानो टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालयका शिक्षक–शिक्षिका तथा नानीबाबुहरूको जन्मोत्सवको शुभ अवसरमा स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरिने व्यहोरा यहाँहरू समक्ष विनम्रतापूर्वक जानकारी गराइन्छ।
यस पुण्य कार्यमा अभिभावक तथा विद्यार्थीहरूको सकारात्मक पृष्ठपोषणको हार्दिक अपेक्षा गर्दछौँ।
धन्यवाद।
मोर्गन इन्टरनेसनल स्कुल
प्रशासन तथा विद्यालय परिवार
सूचना !
आदरणीय अभिभावक ज्यू
एवम्
प्यारा विद्यार्थीभाइबहिनीहरु
नमस्कार !
यहि मिति २०८३-०२-२७ गते वुधवार देखि संचालन हुन लागिरहेको नियमित मूल्याकंन अन्तर्गत (CAS) पर्ने प्रथम " सिकाइ उपलब्धि परीक्षा " (LAT) को पुर्ण तयारी गर्न गराउनु हुन यहाँहरु सबैलाई हार्दिक अनुरोध गरिन्छ । सम्पुर्ण परिक्षार्थीहरुलाई सफलताको अग्रिम शुभकामना !!!
धन्यवाद ।
08/06/2026
Congratulations!
Winners of Junior level: Spelling & Quiz Contest
Morganians'@ Summer…
07/06/2026
Congratulations to you all for the creative performances @ morganians.......
05/06/2026
A heartfelt welcome to our respected Vice Principal Prakash Thakuri Sir, receptionist maam, and dear new students to the Morgan family. Under the guidance of our School Director Krishna Bhandari Sir, we begin this journey with hope, unity, and commitment to excellence. Wishing everyone a successful and inspiring academic year ahead. 💐📚🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhapasi
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |