Off roads Draving
Stanford Montessori Training Center
हामी अत्याधिक सेवासुविधाका साथ गुणस्तरीय सिप तथा प्राबिधीकशिक्षा प्रदान गर्दै यहाँ को रोजाई बन्ने छौ!
👐Free Free Free
🌟 सूचना!! सूचना!! सूचना🌟
मौकाको फाइदा उठाउनुहोस्🤩
हाम्रो Stanford Montessori Teacher's Traकining Center (SMTTC) मा अब मोन्टेसोरी शिक्षक तालिम को नयाँ ब्याच सुरु हुँदैछ! 🎉
JCI kakani को सहयोगमा यो तालिम प्रदान गरिनेछ।
📚 तालिमका कोर्षहरू:
1. Basic
2. Junior Diploma
3. Senior Diploma
4. In-charge Level
5. Theme
6. ECDF
🎁 थप लाभहरू:
- Handwriting Improvement
- Phonics Sound Class
- Child Psychology
- Classroom Management
- Public Speaking (७-दिन कोर्ष)
- Art र Handicrafts
यो अवसर नगुमाउनुहोस्! 📞 सुरु गर्नुहोस् आफ्नो शिक्षण यात्रा हामसँग!
📲 सम्पर्क गर्नुहोस्: 9851419599, 9851358955, 9766389555
👉 जोइन गर्नुहोस् हाम्रो टिम - Apply Now!
👐Free Free Free
🌟 सूचना!! सूचना!! सूचना🌟
मौकाको फाइदा उठाउनुहोस्🤩
हाम्रो Stanford Montessori Teacher's Traकining Center (SMTTC) मा अब मोन्टेसोरी शिक्षक तालिम को नयाँ ब्याच सुरु हुँदैछ! 🎉
JCI kakani को सहयोगमा यो तालिम प्रदान गरिनेछ।
📚 तालिमका कोर्षहरू:
1. Basic
2. Junior Diploma
3. Senior Diploma
4. In-charge Level
5. Theme
6. ECDF
🎁 थप लाभहरू:
- Handwriting Improvement
- Phonics Sound Class
- Child Psychology
- Classroom Management
- Public Speaking (७-दिन कोर्ष)
- Art र Handicrafts
यो अवसर नगुमाउनुहोस्! 📞 सुरु गर्नुहोस् आफ्नो शिक्षण यात्रा हामसँग!
📲 सम्पर्क गर्नुहोस्: 9851419599, 9851358955, 9766389555
👉 जोइन गर्नुहोस् हाम्रो टिम - Apply Now!
Rhyme
The teacher
It’s try not bad
Practice makes perfect 😍 Man (best teacher)
Small practice big fears ❤️ Mam
“Temal गाउँपालिकाका 6 वडाका वडा अध्यक्षज्यू, सचिवज्यू तथा सम्पूर्ण सहभागीहरूलाई बालबालिकामैत्री शिक्षण विधि (Teaching Methods for Children) सम्बन्धी प्रशिक्षण कार्यक्रम सफल बनाउनुभएकोमा हार्दिक धन्यवाद। विशेष रूपमा प्रशिक्षकको रूपमा अमूल्य ज्ञान, अनुभव र प्रेरणा प्रदान गर्नुभएका आदरणीय Tank Sir प्रति विशेष आभार व्यक्त गर्दछौं। तपाईंको मार्गदर्शनले सहभागीहरूलाई अझ प्रभावकारी शिक्षण अभ्यासतर्फ प्रेरित गरेको छ। all participants miss you lots 🙏📚✨” Gaupalika warda no -6
20/06/2026
Happy Birthday Respected Dharmaraj Joshi sir ❤️
🎉🎉
शिक्षा, नेतृत्व र समाजसेवाका प्रेरणादायी व्यक्तित्व, स्ट्यानफोर्ड मोन्टेसरी टिचर ट्रेनिङ सेन्टरका MD, JCI ककनी वर्ष २०२६ का अध्यक्ष तथा शिक्षक सङ्घका महासचिव आदरणीय धर्मराज जोशी सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!
यहाँको दूरदर्शी सोच, अथक मेहनत, समर्पण र नेतृत्वले असंख्य व्यक्तिहरूलाई सही मार्गमा अघि बढ्न प्रेरित गरेको छ। शिक्षा र सामाजिक विकासका क्षेत्रमा यहाँले पुर्याउनुभएको अमूल्य योगदान सधैं स्मरणीय रहनेछ।
ईश्वरले यहाँलाई सुस्वास्थ्य, दीर्घायु, अपार सफलता, सुख, शान्ति र समृद्धि प्रदान गरून्। आगामी दिनहरू अझ बढी उपलब्धिमूलक, गौरवपूर्ण र समाजका लागि प्रेरणादायी बनून् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।
जन्मदिनको अनगिन्ती शुभकामना तथा सफल, सुखद र उज्ज्वल भविष्यको मंगलकामना! 🎂🎉🌹
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Jarankhu
Kathmandu
977
Opening Hours
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |