18/06/2026
भर्ना खुल्यो। भर्ना खुल्यो ! भर्ना खुल्यो !
👉 कक्षा ५/६ मात्र पास गरि स्कुल जान छोडेका बिद्यार्थीहरुले कक्षा ८ मा पढ्न पाउने र ८ कक्षा पास गरे पछि सोझै कक्षा १० मा भर्ना भै SEE परीक्षामा सामेल हुन पाउने। Admission is opened!!!
100 % pass Result!!!
Private/ Regular तथा दुर- शिक्षण विधि द्वारा BLE/ SLC/+2/Bachelor/Master मा pass गराउन सफल , छोटो समयमा नै कुनैपनि Level को कोर्षहरु सजिलै पुरा गर्न सकिने एक मात्र शैक्षिक गन्तव्य: Grand We Can Int'l Academy
Kotesheor-32, KTM
गृहण तथा उमेर नाघेकाहरुलाई Grading System अनुसार सजिलै पास गर्न
कक्षा ५, ६, ७, ८ फेल भएकाहरुले यो वर्ष कक्षा ८ मा भर्ना भएर अर्को वर्ष SLC दिन चाहने हरुको लागि
घर मै बसी अध्यन गर्न चाहने हरुको लागि कक्षा ८ ,९ र १० फेल भएका बिद्यार्थी को लागि ,
📌हाम्रा बिशेषताहरु :-
✅ जुनसुकै संकायको पनि पढाइ हुने
✅घरमै बसी पढेर पनि परीक्षा दिन पाइने
✅कक्षा ७, ८ फेललाई बिशेष कक्षाको व्यवस्था
✅पढ्न, पास गर्न र राम्रो नतिजा ल्याउन सकिने
✅जम्मा 7 विषयमात्रै पढेर S.E.E, +२ गर्न सकिने
✅उत्कृष्ट बाताबरणमा अध्यापन गराइने
✅ smart Board र डिजिटल कक्षा कोठाको ब्यबस्था
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गरिने छ ।
सम्पर्क : 014610121,9851425900,9865541861
986-5541861
15/06/2026
आज बाट सुरु हुने see को ग्रेड वृद्धि परिक्षामा सहभागी हुने सम्पूर्णमा सफलता को शुभकामना 🙏
14/06/2026
आदरणीय अभिभावक ज्यु नमस्कार !
विषय : महिनाको एक पटक छोरा छोरिको खानतलासी सम्बन्धमा ।
अभिभावक ज्यु , आफ्नो जिबनका हरेक कठिनाइ भुली आफ्नो खुसी र सपना लाई छोराछोरी को जिबनमा समर्पण गर्न चाहाने हरेक मातापिताको चाहाना हुन्छ ।
अहिले को बढ्दो डिजिटल युगमा सकारात्मक सङ्गै धेरै नकारात्म प्रवृत्ति तपाईं हाम्रा छोराछोरिमा परेको यथार्थ लाई नकार्न सकिँदैन । सामाजिक सन्जालको गलत प्रयोग सङ्गै मोबाइलमा सजिलै आउने अस्लिल साइटबाट हाम्रा भबिस्यका सहारा कतै सामाजिक सन्जालको कुलतमा त छैनन ? कृपया दैनिक रुपमा एक घन्टा समय छुट्टाइ आफ्नो मोबाइल चेक गर्नुहोस ।
अर्को कुरा अहिले ७,८ कक्षा पढ्ने बच्चा देखि ब्यस्क सम्मलाइ डिजिटल चुरोट अर्थात भेप ले आकर्षित गरेको तथ्यांक डरलाग्दो छ , फेलेबर मिश्रित यो चुरोटले युवा लाई लागुपदार्थ मा प्रबेस गर्ने सजिलो माध्यम बनाएको नि हुन सक्छ , एक दिन हामि बुटवलको गर्मिका कारण साथिभाइ भै खोलामा नुहाउन गएका थियौ । त्यही बेला बुटवलकै प्रतिष्ठित बिद्यालय बाट SEE दिएका ९ जना आए तर दुखको कुरा ९ जनालेनै डिजिटल चुरोट (भेप) खल्ती बाट निकाली बुङ्ग , बुङ्ग धुवा उडाउन थाले अनि म उनिहरुलाइ जान्ने इच्छाले कुरा सुरु गरे ९ जना मध्ये ७ जनाको बुवा उनिहरुकै उज्ज्वल भबिस्यका लागि बैदेसिक रोजगारिमा जानू भएको रहिछ । त्यो चार्ज गर्नुपर्ने र महँगो नि हुने हुनाले घरमै चार्ज र सुरक्षित स्थानमा राख्ने पक्कै गर्छ्न ।
तसर्थ अभिभावक ज्यु तपाइको भबिस्य छोराछोरी को बिसालु पदार्थ तपाइकै घरमा सुरक्षित हुन सक्दछ जसले तपाइको छोराछोरी लाई कुलतमा डोराइरहेको छ ।कृपया महिनाको एक दिन उनिहरुको कोठा थाहा निदिइ बिधालय गएको समयमा खानतलासि गरिदिनु हुन अनुरोध गर्दछु ।
11/06/2026
विश्वकपको पहिलो दिनको खेलहरू
09/06/2026
कक्षा १० (SEE) पूरक परीक्षाको कार्यतालिका यस्तो रहेको छ। राम्रोसँग परीक्षा दिनुहोला शनिबार पनि परिक्षा रहेको छ,सफलताको लागि अग्रिम शुभकामना।
07/06/2026
Nepal won by 8 wicket 10.4 over remaining 🎉
Nepal into the Final