11/06/2026
Shree Dhapasi Secondary School
Dhapasi School is located in Tokha Municipality word no 4 at Dhapasi.
11/06/2026
सुचना।
धापासी मा. वि. वाट ग्रेडवृध्दि( ,पुरक ) परीक्षा दिने विद्वार्थीहरुकाे परीक्षा केन्द्र केन्द्र तरुण मा. वि. वालाजुमा परेकाे छ।
सम्वन्धित परीक्षार्थीहरु प्रवेशपत्र विद्वालयमा लिन अाउनुहाेला।धन्यवाद ।
04/06/2026
We encourage you to download the Paathshala EMIS app and view your children's academic and administrative information online.
सुचना।
अादरणीय अभिभावकज्युहरुमा सादर नमस्कार ।
भाेलि मिति २०८३ जेठ १४ गते वकरइद तथा १५ गते गणतन्त्र दिवस र १६ तथा १७ गते शनिवार ,अाईतवार सार्वजनिक विदा हुने भएकोले १८ गते साेमवार देखि मात्र नियमित पठन पाठन हुने भएकोले याे सुचना गरिएको छ ।धन्यवाद ।
17/05/2026
SEE २०८२ काे पुरक परीक्षा सम्वन्धमन।
वि.सं. २०८२ काे एस इ इ परीक्षामा यस विद्यालयबाट सम्मिलित विद्यार्थीहरूकाे आज प्रकासित नतिजाकाे विवरण निम्नानुसार रहेकाे छ ।
2.0-2.4 GPA = २ जना
2.4-2.8 GPA = ९ जना
2.8-3.2 GPA = ६ जना
3.2-3.6 GPA = ८ जना
3.6-4.0 GPA = ३ जना
NG = ६ जना
उतीर्ण प्रतिशत = ८२.३५
उच्चतम GPA =3.77
सफलहुने सम्पूर्ण विद्यार्थीहरूलाई वधाइ साथै उज्ज्वल भविष्यकाे कामना गर्दछाै ।
धापासी मा.वि. परिवार
भाेलि मिति २०८३ बैशाख २४ गते विहिवारका दिन वागमती प्रदेश सरकारकाे निर्णय अनुशार भाषा दिवस ( नेपाल भाषा र तमाङ्ग भाषा) काे उपलक्ष्यमा विदा दिने वागमती प्रदेश काे निर्णय भएकाे हुँदा विद्यालय पनि भाेलि विदा रहने जानकारी गराइन्छ । धन्यवाद ।
सुचना
अादरणीय अभिभावकज्युहरुमा सादर नमस्कार ।
भाेलि मिति २०८३ वैशाख २१ गते साेमवार देखि यश विद्वालयमा नियमित पठन पाठन हुनेभएकोले अाफ्ना नानी वावुहरुलाई विद्वालय पठाइदिन हुन अनुराेध छ।हाललाई पढाइको समय साेमवार देखि शुक्रबार सम्म विहान १० वजे देखि वेलुकी ४ वजे सम्म हुनेछ।शनिवार र अाइतवार विदा हुनेछ।
पुराना विद्वार्थीहरुले पुरानाे पाठ्यपुस्तक फिर्ता गरि नयाँ पाउनेछन्।नयाँ परिचयपत्र र प्रथम त्रैमासिक परीक्षा वापतकाे जम्मा रु ६५० वुझाउनु पर्नेछ।
साथै नयाँ भर्ना हुनचाहनेहरुले विद्वालयमा सम्पर्क गर्नहुन समेत अनुराेध छ।धन्यवाद ।
01/05/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhapasi Marga
Kathmandu
Opening Hours
| Monday | 09:30 - 16:30 |
| Tuesday | 09:30 - 16:30 |
| Wednesday | 09:30 - 16:30 |
| Thursday | 09:30 - 16:30 |
| Friday | 09:30 - 16:30 |
| Sunday | 09:30 - 16:30 |