05/06/2026
New Speed Institute परिवारको तर्फबाट आदरणीय Rekha Ma'am लाई जन्मदिनको हार्दिक शुभकामना।🙏🙏 🌹🎂
"Quality Education Is Our Precious Assets" "QUALITY EDUCATION IS OUR PRECIOUS ASSETS"
05/06/2026
New Speed Institute परिवारको तर्फबाट आदरणीय Rekha Ma'am लाई जन्मदिनको हार्दिक शुभकामना।🙏🙏 🌹🎂
हाकिम : कहाँ गएका थियौ ?
कर्मचारी : कपाल काट्न्।
हाकिम : कार्यालय समयमा ?
कर्मचारी : कपाल पनि त कार्यालय समयमा त बढेका हुन्।
हाकिम : घरमा हुँदा पनि त तिम्रो कपाल त बढ्छन् नि ?
कर्मचारी : टाउको मुण्डन गरेको हो र ? कार्यालय समयमा जति बढेको थियो, त्यति मात्र काटेको छु।😂
हास्नुभयो नि ? ? 😃😃😃
✨ Computer Class र English Language मा विशेष DISCOUNT OFFER ✨
✅ Basic to Advanced Computer
✅ Spoken English
✅ Personality Development
✅ अनुभवी शिक्षकद्वारा प्रशिक्षण
आजै join गरेर आफ्नो भविष्यलाई अझ मजबुत बनाउनुहोस्।
🏢 New Speed Institute
📍 Banasthali, Dhungedhara, Kathmandu
📞 9843668348 / 9841098820
15/05/2026
New speed 🙏
12/05/2026
🎉 ±2 सक्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूका लागि विशेष अवसर! 🎉
अब Exam पछि समय खेर नफाल्नुहोस् ✨
New Speed Institute मा Computer तथा English Language Class मा विशेष Discount सुविधा 💻🗣️
✔ Basic देखि Advance Computer
✔ Spoken English & Language Preparation
✔ अनुभवी शिक्षकद्वारा गुणस्तरीय कक्षा
आजको सानो सीपले भोलिको ठूलो सफलता बनाउँछ 🚀
आउनुहोस्, आफ्नो भविष्यलाई अझ सक्षम बनाऔँ।
New Speed Institute मा Tuition पढ्नुभएका सम्पूर्ण भाइबहिनीहरूका लागि
Computer Class मा विशेष Discount सुविधा! 🎁
SEE को परिक्षा पछि Computer र English Language सिक्न बनस्थलि ढुङेधारामा रहेको New Speed Institute मा आउनु है ! म त आइसके ! अब तपाईं को पालो !
9841098820 /9843668348
26/04/2026
📖 कक्षा १२ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई
भोलिदेखि सुरु हुने परीक्षाको हार्दिक शुभकामना! 🌟
📚 New Speed Institute बाट
ट्यूसन पढ्नुभएका कक्षा १२ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई भोलिदेखि सुरु हुने परीक्षाको लागि हार्दिक शुभकामना! ✨
तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले पक्कै पनि उत्कृष्ट नतिजा ल्याउनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ।
परीक्षामा धैर्यताका साथ, ध्यानपूर्वक र आत्मबलका साथ लेख्नुहोस्।
🔹 समयको सही व्यवस्थापन गर्नुहोस्
🔹 आफूले जानेको कुरा आत्मविश्वासका साथ प्रस्तुत गर्नुहोस्
🔹 सकारात्मक सोच राख्नुहोस्
तपाईंहरूको सफलताको कामना गर्दै,
New Speed Institute परिवार 🙏
🌟 Best of luck for your exams! 🌟
First Day✍️ question of the day🙏
१. CITES को प्रधान कार्यालय कहाँ छ?
A. जेनेभा
B. न्युयोर्क
C. बर्न
D. पेरिस
२. 'मानव तथा जीव समूह' कार्यक्रम सञ्चालन गर्ने अन्तर्राष्ट्रिय संस्था कुन हो?
A. UNESCO
B. UNICEF
C. CITES
D. UNDP
३. जलवायु आपतकालीन घोषणा गर्ने पहिलो देश कुन हो?
A. स्पेन
B. फ्रान्स
C. वेलायत
D. भारत
४. लिमि उपत्यका कुन जिल्लामा पर्छ?
A. डोल्पा
B. हुम्ला
C. गोरखा
D. ताप्लेजुङ