11/06/2026
आज सशस्त्र प्रहरी सहायक निरीक्षक पदलाइ सोधिएको तृतीय पत्र।
In this page, I upload different videos of IQ related to Loksewa Courses and other information about
11/06/2026
आज सशस्त्र प्रहरी सहायक निरीक्षक पदलाइ सोधिएको तृतीय पत्र।
11/06/2026
कोशी प्रदेशको पाचौं तहको लिखित परीक्षाको नतिजा प्रकाशित।
Rapid Fire Education
10/06/2026
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७-१४७६०/०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा।
10/06/2026
आज सशस्त्र प्रहरी सहायक निरीक्षक पदलाई सोधिएको सामान्य ज्ञान खण्ड ♥️🙏
10/06/2026
सङ्गठित संस्था/संस्थानहरु PRE-TEST तयारी चौथो र पाँचौं तहको (भौतिक तथा अनलाइन) नयाँ कक्षामा भर्ना खुल्यो।
कक्षामा सहभागी भई लाभ लिनुहोला।
हाम्रा कक्षाका विशेषताहरु:
🔴 Recorded Videos
🔴 Printed Notes
🔴 Guided Learning
🔴 Weekly Test
📞 नयाँ कक्षा भर्नाको लागि सम्पर्क: 01-5970288
📍 Location: Putalisadak, Kathmandu
🔗 https://tny.ws/AGPutalisadakbranch
10/06/2026
प्राविधिक उच्च शिक्षा छात्रवृत्तिको सुचना र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३