16/06/2026
एडमिट कार्ड खोजेर राख्नुस् है।
tuition for all level at ur doorstep
16/06/2026
एडमिट कार्ड खोजेर राख्नुस् है।
03/06/2026
Helpful for teachers
01/06/2026
बजेट ८३/८४ ले दिएका छुट र त्यसको दाबी गर्ने अन्तिम महिनाहरू
30/05/2026
83/84 ले ल्याएका परिवर्तन त्यो पनि व्यक्तिगत आयमा अब त के नेपाल परिवर्तन भकै हो 2083/84 # tax slab rate
15/05/2026
14/05/2026
SEE 2082 पुरक परीक्षाको समय तालिका
13/05/2026
छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि
२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म
३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म
४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।
पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।
Important News for SEE Students: Result मा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने छन जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ।🙏
Important Update: SEE २०८२ मा नियमिततर्फका विद्यार्थीहरूले जतिवटा विषयमा NG ल्याए पनि पूरक परीक्षा दिन पाउनेछन् । पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ ।🕉️🙏
10/05/2026
SEE काे नतिजा प्रकाशन भएपछि result यी website हरूबाट हेर्न सकिने छ।
| 09:00 - 17:00 |