17/06/2026
सूचना
हिमालयन आयुर्वेद मेडिकल साइन्स कलेजमा अध्ययनरत प्रमाणपत्र तह आयुर्वेद सामान्य चिकित्सा (PCL in Ayurveda and General Medicine) कार्यक्रमका प्रथम, द्वितीय तथा तृतीय वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि CTEVT को सूचनाअनुसार श्रावण/भदौ २०८३ मा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्ने मिति निम्नानुसार निर्धारण गरिएको छ।
• नियमित शुल्कमा फाराम बुझाउने अन्तिम मिति: २०८३ असार २३ गते
• विलम्ब शुल्कसहित फाराम बुझाउने अन्तिम मिति: २०८३ असार २९ गते
सम्बन्धित विद्यार्थीहरूले तोकिएको समयभित्र परीक्षा आवेदन फाराम भरी आवश्यक प्रक्रिया पूरा गरी कलेजको परीक्षा शाखामा बुझाउनुहुन अनुरोध गरिन्छ। निर्धारित समयभित्र फाराम नबुझाएमा CTEVT को नियमानुसार परीक्षामा सहभागी हुन नपाइनेछ।
हिमालयन आयुर्वेद मेडिकल साइन्स कलेज
बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौं
01/06/2026
📢 सूचना ! सूचना !! सूचना !!!
हिमालयन आयुर्वेद मेडिकल साइन्स कलेजमा शैक्षिक सत्र २०८३/०८४ का लागि छनोट भएका सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक कागजातसहित कलेजमा उपस्थित भई भर्ना प्रक्रिया यथाशीघ्र पूरा गर्न अनुरोध गरिन्छ।
निर्धारित अवधिभित्र भर्ना प्रक्रिया सम्पन्न नगरेमा सम्बन्धित सिट अन्य योग्य उम्मेदवारलाई उपलब्ध गराउनुपर्ने हुन सक्ने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुनिश्चित गर्नुहुन अनुरोध छ। 9765013848 /9765013847
31/05/2026
✨ Result 2083 Update ✨
We are delighted to share that 18 seats have already been secured by aspiring students. Thank you for trusting Himalayan Ayurveda College 🙏
A limited number of seats (22) remain available. Candidates who were unable to complete the admission process this time are advised to stay updated with official notices and announcements in the coming days.
For inquiries and seat booking information, please contact the college administration 9765013848/ 9765013847
24/05/2026
Successfully completed the Practical on Churna Kalpana (Herbal Tea Preparation) at the college premises.
A great hands-on learning experience blending traditional knowledge with practical skills. 🌿
21/05/2026
Don’t miss out! The deadline is almost here!!