11/06/2026
अब आउने हप्ता देखि एक्दमै अनुभबि सेन्सेइ बाट जापानीज भासा N3 को नया अन्लाइन कक्षा सरल सुल्क अर्थात् ३ महिना को जम्मा १०००० मा बिहान ६ बजे देखि ७ बजे सम्म सुरु हुन गै रहेको छ । Univrsl Tc को मेसेन्जर मा मलाइ N3 को अन्लाईन क्लास को ग्रुप मा जोइन गरिदिनु भनि मेसेज गर्नुहोला २ दिन ट्रायल क्लास लिन सकिने छ !
येदि N3 क्लास लिने सोचाइमा रहनु भयेको बिद्यार्थी हरु ले २दिन को ट्रायल क्लास लिनु होला साचै नै येतिको राम्रो पडाउने सेन्सेइ तपाइले देखु भयेको छैन वा अनुभव गर्नु भयेको छैन हामिले येति सेन्सेइ को तारिफ गर्दा गर्दै क्लास नबुझेमा 2 दिन पछि आफै ग्रुप लिभ हुन सकिने छ ।
माथिको बुक्स अफिस मा पाइन्छ ।
09/06/2026
08/06/2026