Dream to Success

Dream to Success

Share

सरकारी तथा सार्वजनिक निकायबाट लिईने प्रतियोगितात्मक परीक्षामा सफलता प्राप्त गर्न सहयोगी

#exam #loksewa # success #employment #makeiteasy

21/05/2026
Photos from Nobin Ojha's post 16/08/2022

सात बर्ष लामो अबधिको कार्यकाल ब्यतित गर्दै बरिस्ठ इन्जिनियर श्री लेखिका उप्रेतीज्यूलाई प्रादेशिक निर्देशनालय बिराटनगरबाट बिदाई गर्दाको क्षण । उहाँले यस प्रदेशमा रहदा कम्पनिको काममा पुर्याउनु भएको महत्वपूर्ण योगदानको लागि हार्दिक आभार ब्यक्त गर्दै आगामी कार्याकाल अझ सफल बनोस भन्ने शुभकामना ब्यक्त गर्दछौं ।

23/01/2019

आज सप्तकोशी मा अर्को एउटा पानीजहाज थपिएको छ । उक्त जहाज मा ६०/७० जना यात्रु एकैसाथ यात्रा गर्नसकिने साथै जहाजभित्रै शौचालयको सुबिधा समेत रहेको छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu