19/06/2026
NEB द्वारा संचालित कक्षा १२ को परिक्षामा यस विद्यालयबाट ८७.५% उत्तिर्ण। सबैलाई हार्दिक बधाई तथा शुभकामना। GPA 3.80 ल्याउन सफल बिशाल खत्रीलाई अझ बधाई
Shree Rudrayanee Secondary School is one of the community schools located in Lalitpur Metropolitan c
19/06/2026
NEB द्वारा संचालित कक्षा १२ को परिक्षामा यस विद्यालयबाट ८७.५% उत्तिर्ण। सबैलाई हार्दिक बधाई तथा शुभकामना। GPA 3.80 ल्याउन सफल बिशाल खत्रीलाई अझ बधाई
15/06/2026
ललितपुर महानगरपालिकाद्वारा आयोजित अभिभावक शिक्षा कार्यक्रम -२०८३/०३/०१
15/06/2026
Green Tara College of Health Science, Saibu, Lalitpur मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूद्वारा एक हप्ते स्वास्थ्य शिक्षण कार्यक्रम पश्चात अन्तिम दिन स्वास्थ्य शिक्षा प्रदर्शनी आयोजना गरिँदै
15/06/2026
Green Tara College of Health Science, Saibu, Lalitpur का विद्यार्थीहरुद्वारा community health programme अन्तर्गत यस विद्यालयमा एक हप्ते शिक्षण कार्यक्रम पश्चात अन्तिम दिन स्वास्थ्य शिक्षा प्रदर्शनी आयोजना गरिँदै
05/06/2026
विश्व वातावरण दिवस (June 5) को अवसरमा
आज श्री रुद्रायणी मावि परिसर तथा खोकना क्षेत्रमा विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न सरसफाइ तथा वृक्षारोपण कार्यक्रम केवल एक दिनको गतिविधि नभई वातावरणप्रति हाम्रो जिम्मेवारी र व्यवहारिक शिक्षाको सुन्दर उदाहरण बनेको छ।
बाल विकास तहमा वातावरण सम्बन्धी Workshop, कक्षा १–२ मा वातावरण विषयक चित्रकला, कक्षा ३–५ मा चेतनामूलक Documentary प्रदर्शन, तथा कक्षा ६–१० मा आ–आफ्नो कक्षाको सरसफाइ गर्दै Plastic Bottle पुनःप्रयोग गरी गमला निर्माण र वृक्षारोपण जस्ता सिर्जनात्मक कार्यक्रममार्फत विद्यार्थीहरूलाई वातावरण संरक्षणको सन्देश व्यवहारमै उतार्ने अवसर प्राप्त भयो।
यस कार्यक्रमलाई सफल बनाउन संयुक्त रूपमा समन्वय गर्नुहुने ECA विभाग, स्वास्थ्य तथा स्वयंसेवक विभाग, बाल क्लब, निरन्तर साथ र सहयोग गर्नुहुने सम्पूर्ण शिक्षकगण, विद्यालय कर्मचारी, विद्यार्थीहरू, साथै उत्साहजनक सहयोग पुर्याउने FOZ Club र Rudrayanee Scout प्रति विद्यालय प्रशासन हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछ।
हामी विश्वास गर्छौं— आज रोपिएको एउटा बिरुवा र आज सिकिएको एउटा सचेत व्यवहारले भोलिको स्वस्थ, हरियाली र जिम्मेवार समाज निर्माण गर्छ।
सहभागी सम्पूर्ण हातहरूलाई हार्दिक प्रशंसा र धन्यवाद। 🌱🌍
05/06/2026
World Environment Day-5 June was observed through various programmes and activities today
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |