SOUP (Society for Urban Poor)

SOUP (Society for Urban Poor)

Share

SOUP is a non-profit organization founded in 2049 B.S. (1992) to empower the women and children through the education and economic opportunities.

'SOUP - SOciety for Urban Poor ' is a non-profit social development organization which was founded in 2049 B.S. (1992) by a group of young involved members with good working experience within the field of various social developments. SOUP aims to reduce the present multi problems of the urban poor, by stimulating their own ability to self-support and independence. The group “urban poor” consist no

Photos from SOUP (Society for Urban Poor)'s post 05/05/2025

मिति २०८२ बैशाख १९ गते कौसी खेती तालिमको समापन कार्यक्रम. यस तालिमलाई सफल बनाउने तालिम सहभागी र सहयोगी सदस्यहरलाई धेरै धेरै धन्यवाद साथै यो तालिमलाई अगाडी बढाउने तालिम संयोजक बिद्या लक्ष्मी मानन्धर ज्यू लाई आभार ब्यक्त गर्दछौ .

Photos from SOUP (Society for Urban Poor)'s post 17/04/2025

An orientation on "How to manage stress and negative emotion daily" was held at SOUP office on 25th Chaitra, 2081 by Roshan Khadka sir (a trained Mindfulness, Vipasyana and EFT coach).

तनाब व्यवस्थापन तालिमको केहि झलक -

Photos from SOUP (Society for Urban Poor)'s post 04/04/2025

कौसी खेती तालिमको सातौ हफ्ताका केहि तस्बिरहरु

Photos from SOUP (Society for Urban Poor)'s post 07/03/2025

मिती २०८१-११-२३, कौसी खेती को चौथो हफ्ता बेर्ना सार्ने काम सम्पन्न गरिएको ।

Photos from SOUP (Society for Urban Poor)'s post 21/02/2025

"सुप" मा २०८१ साल माघ २५ गतेबाट सुरु भएको १० हफ्ते कौसी खेती तालिमको तस्बिरहरु। आज तालिमको तेस्रो हफ्ता सहभागिहरुलाई माटो बनाउन सिकाउदै

Photos from SOUP (Society for Urban Poor)'s post 07/01/2025

मिती २०८१–०९–१५ गते “सुप” कार्यलयमा मानबसेवा आश्रमका आदरणीय रामजी अधिकारी ज्यु बाट सहजीकरण गरिएको आत्मबोध तथा आमाको महत्व कार्यक्रमका केहि झलकहरु । यस कार्यक्रममा सहभागी हुने सम्पुर्ण सदस्यहरुलाई धेरै धेरै धन्यवाद ।

PC: Manavsewa Ashram

Photos from SOUP (Society for Urban Poor)'s post 25/12/2024

शहरी गरिवहरुका लागि समाज, नमस्ते आई सेन्टर प्रा.लि., र युवा नेत्र सेवा, टेकु काठमाडौंको संयुक्त आयोजनामा रानीबन काठमाडौं स्थीत मानवसेवा आश्रमका लक्ष्मी नारायणहरुका लागि मिति २०८१ मंसिर २९ गते, शनिबार आयोजना गरिएको एक दिने आँखा शिविर तथा मिति २०८१ पुस ५ गते, शुक्रबारका दिन गरिएको मोतिबिन्दु अपरेशन कार्यक्रमका केहि तस्वीरहरु । यस कार्यक्रमलाई सफल पार्न साथ दिनुभएको सबै सहयोगी हातहरुलाई धन्यबाद दिन चाहन्छौ ।

Photos from SOUP (Society for Urban Poor)'s post 30/10/2024

नेपाल सम्बत ११४५ न्हुदँ, तिहार, दिपावली, छठ पर्व, नजिकिदै गरेको ल्होसार जस्ता महान् पर्वको उपलक्ष्यमा यहाँहरु सबैको सुख, शान्ति, समृद्धि, प्रेम, सम्मान, खुशी आनन्द प्राप्तभई जीवन प्रभावशाली अनि भाग्यशाली बनोस भनि सम्पूर्ण सहयोगी सदस्य तथा सुप शुभचिन्तक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

– “सुप” परिवार

Photos from SOUP (Society for Urban Poor)'s post 07/10/2024

शहरी गरीबहरुको लागि समाज “सुप” को ३२औं सधारण सभा २०८१ भदौ २९ गते सम्पन्न भएको छ । यस कार्यक्रमलाई सफल बनाउन पल्नु भएका सबै अतिथिहरु लगायत “सुप” सहयोगी सदस्यहरुमा “सुप” हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Photos from SOUP (Society for Urban Poor)'s post 12/02/2024

घरेलु मल बनाइ उपयाेग गर्ने विधिबारे १ दिने अन्तरकिृया कार्यकममा सहभागी सबैलाइ धन्यवाद ।

Photos from SOUP (Society for Urban Poor)'s post 02/09/2023

सुपकाे वार्षिक साधारण सभा सफल बनाउन उपस्थित सम्पूर्णमा धेरै धेरै धन्यवाद ।

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sanepa
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00