03/04/2024
बालमैत्री वातावरणमा समय सापेक्ष गुणस्तरीय शिक्षा सहित नैतिकवान र चरित्रवान विद्यार्थीहरु उत्पादन गर्ने लक्ष्यका साथ शिशु कक्षा देखि कक्षा ९ सम्म भर्ना खुल्याे।।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shringery Community Secondary School, High School, lalitpur, lamatar 1 sisnery, Lalitpur.
03/04/2024
बालमैत्री वातावरणमा समय सापेक्ष गुणस्तरीय शिक्षा सहित नैतिकवान र चरित्रवान विद्यार्थीहरु उत्पादन गर्ने लक्ष्यका साथ शिशु कक्षा देखि कक्षा ९ सम्म भर्ना खुल्याे।।।
01/04/2024
गुणस्तरीय शिक्षाको लागि CSN संग छलफल।।
24/04/2023
हार्दिक श्रध्दाञ्जली तथा समवेदना!!!
यस श्रृङ्गेरी सामुदायिक मा विकाे कक्षा ८ मा अध्ययनरत मिलन थापामगरकाे अल्पआयुमा भएको असामयिक निधनबाट हामी मर्माहत भएका छाै । दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समेदना प्रकट गर्दछौं ।
31/03/2023
आजदेखि माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने यस श्री श्रृङ्गेरी मा विका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लाई सफलताको हार्दिक शुभकामना!
26/08/2022
श्रृङ्गेरी विद्यालयकाे तीज विशेष कार्यक्रमकाे झलक।।।
25/08/2022
तीज विषेश कार्यक्रम " सम्पूर्ण छात्रा र शिक्षिकाहरुलाई चुरा लगाउने कार्यक्रम सम्पन्न"।।।
18/08/2022
कृष्ण जन्माष्ठमीकाे हार्दिक शुभकामना।।।
27/07/2022
SEE २०७८ को परीक्षामा सर्वोत्कृष्ट ग्रेड ३.४० सहित सम्पूर्ण विद्यार्थीहरु सफल भएकोमा हार्दिक बधाई तथा उच्च शिक्षाको लागि अग्रिम शुभकामना।।।
मिति २०७९ जेठ २५ गते बिहान ९:०० बजे देखि २:०० वजेसम्म श्रृङ्गेरी विद्यालयमा बृहत् दन्त शिविर हुनगइरहेकाे हुंदा अवसरकाे फाइदा लिनुहुन हार्दिक अनुराेध गर्दछाै।
दन्त परीक्षण
दांत सफा गर्ने तथा झिक्ने
अावश्यक परामर्श अादि
07/03/2022
श्री श्रृङ्गेरी सामुदायिक माध्यमिक विद्यालयकाे सह प्रधानाध्यापक पदकाे महत्त्वपूर्ण जिम्मेवारी लिनुभएकाेमा हार्दिक बधाई सहित सफल कार्यकालकाे शुभकामना ।।।
04/11/2021
** शुभ-दीपावली २०७८,नेपाल सम्बत ११४२,छठ एबं ईद पर्बको पावन अवसरमा धनधान्यकी देवी **लक्ष्मी माताले** हजुरकाे घरमा सधैं बास गरिरहुन । हजुरकाे सम्पुर्ण परिवारमा सधै सुख शान्ति,सम्बृद्धि,सुस्वास्थ्य एबं दीर्घ जीवनको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाै🙏❤️