Adarsha Kanya Niketan Higher Secondary School

Adarsha Kanya Niketan Higher Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Adarsha Kanya Niketan Higher Secondary School, High School, Mangalbazar, Lalitpur.

Welcome to AKNHSS Website!Adarsha kanya Niketan School located in the heart of Mangal Bazar, Lalitpur District with the Education for only Girls to empower the enlighten of education to girls for nation to grow up. Adarsha kanya Niketan School located in the heart of Mangal Bazar, Lalitpur District with the Education for only Girls to empower the enlighten of education to girls for nation to grow up.

03/10/2016

नयाँ छ लुगा नयै सर सामान, लगाई टिका रातो
माया छ आशिर्वाद मायै सान, गराई जमरा तातो
घमाइलो रमाइलो चाडको राजा दशै, फूलको रसै ..!!

विजय छ सत्य विजयै दुर्गा माता, सजाइ देश बाटो
मिलन छ परिवार मिलनै मित्र जन, कमाइ पैसा गाठो
कसिलो दरिलो चाडको आमा दशै, भेटको आशै ..!!

खेल छ पिङ खेलै बलिदान, काटी घाँटी पाठो
उपहार छ गाडी उपहारै जीवनसाथी, नभइ कुनै घाठो
छिटो ढिलो चाडको श्रीमान् दशै, जिन्दगीको गासै ..!!

जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई उपाधि जितायो 23/01/2016

जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई उपाधि जितायो

http://www.mysansar.com/2016/01/21687/

जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई उपाधि जितायो

07/01/2016

राति सुत्नु भन्दा पहिले एउटा मच्छर मारिदिनुस
ताकी बाकी सबै मच्छर तेस्को मलामी जान्छ्न अनि
तपाई ढुक्कले सुत्नुस ,
कसम सानै देखि intelligent छु
तर घमण्ड कहिले गरिन ,

science ले भन्छ कि पानी उमाल्नाले किटाणु मर्छ
तर science लाई यो थाहा छैन कि
किटाणु मरे पनि तेस्को लास त पानीमै बस्छ,
stupid science
कसम सानै देखि intelligent छु,
तर घमण्ड कहिले गरिन

दुई वटा कुरा सधै याद राख्नुस,
पहिलो कुरा -:प्रत्येक मान्छे तेति धेरै नराम्रो पनि हुदैन
जति उ नागरिकता को फोटोमा देखिन्छ ,
र त्यति राम्रो पनि हुदैन जति facebook को फोटोमा देखिन्छ,
दोस्रो कुरा -:प्रत्येक मान्छे त्यति नराम्रो पनि हुदैन जति उसकी श्रीमतीले सोच्छे,
र त्यति राम्रो पनि हुदैन जति उसकी आमाले सोच्छिन,
अब ताली बजाइ रहनु पर्दैन
भने नि कसम सानै देखि intelligent छु
तर घमण्ड कहिले गरिन,

लाइन हान्न को लागि धेरै तरिका छन
जसमा 3 वटा ? छन ,
1. पेन्सिल
2. पेन
3. मार्कर
राम्रो पनि सोच्ने गर्नुस ,कुनै मान्छे इज्जतदार पनि हुन्छन
रामे लाई सपनामा एउटि केटीले चप्पलले हानिछे
तेसैले उ दुई दिन सम्म बैंक गएन किनकि बैङ्क मा लेखिएको हुन्छ,
हामी तपाईंको सपनालाई साकार पार्छौ,
भन्दै छु नि सानैदेखि intelligent छु
तर घमण्ड कहिले गरिन ,

भगवान र डाक्टर लाई कहिले रिस न उठाउनु होला
भगवान रिसाए डाक्टर को मा पठाइदिन्छन्
डाक्टर रिसाए सिधै भगवान को मा
कसम ,सानै देखि intelligent छु
तर घमण्ड कहिले गरिन,

जिन्दगिमा जहिले एउटा कुरा याद राख्नुस ,
कहिले कसैको दिल नतोड्नुस किनभने
दिल एउटा मात्र हुन्छ, तोडने भए तेस्को हड्डी तोडनुस 206 वटा हुन्छन !!!
भैगो, thank u भन्नू पर्दैन
जब सम्म ज्ञान छ दिइरहन्छु !!!!!!
Copied....!!!

Indra Jatra | Tourism Nepal 28/09/2015

Happy Indrajatra 2072 to all..!!
http://tourismnepal.net/festival-item/indra-jatra/

Indra Jatra | Tourism Nepal It is a well known fact that Hinduism and Buddhism are the two major religions of Nepal, each having it’s own rules and rituals. However, like most festivals of Nepal, both Hindus and Buddhist unite to celebrate the festival of Indra Jatra. This festival is celebrated by both Hindus and Buddhists wi…

01/08/2015

गुरूर्बह्म गुरूर्विष्णुः गुरूर्देवाे महेश्वरः ।
गुरूः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः

Photos 10/09/2013

"मर्न बरु गार्हो हुन्न, तिम्रो माया भुल्न सकिन..."
तिमीलाई मर्न गार्हो भएन, अनि हामीले तिम्रो माया मार्न सकेनौ |
हार्दिक श्रदान्जली बरिष्ठ गायक फत्तेमानलाई... (y)

Photos 05/09/2013

Happy father's day....

Photos 28/08/2013

ADARSHA KANYA NIKETAN HSS ALUMNI..!!

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Mangalbazar
Lalitpur