02/06/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला :११ अत्यावश्यक बालकेन्द्रित अभ्यासहरु
कार्यशाला सहजकर्ता : कल्पना पराजुली, प्रारम्भिक बाल विकास (ECD) विज्ञ र सञ्जु शर्मा, प्रशिक्षक, रातो बङ्गला फाउन्डेसन
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
01/06/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
छलफल : बाल्यकालको विकास सिद्धान्त र स्थानीय सन्दर्भअन्तर्गत प्रश्नोत्तर
प्रस्तुतकर्ता : मिनाक्षी दाहाल, अतिथि प्रधानाध्यापक, काठमाडौँ विश्वविद्यालय-स्कुल अफ एजुकेसन / अर्चना जोशी, संयोजक, रातो बङ्गला साझेदारी कार्यक्रम / मोनिता गुरुङ, सञ्चालन प्रबन्धक, रातो बङ्गला किताब
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
31/05/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला : बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकत्व
कार्यशाला सहजकर्ता : बन्दना उप्रेति र भावना सुवेदी, प्रशिक्षक, रातो बङ्गला फाउन्डेसन
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
28/05/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला : बालबालिकालाई पढेर सुनाउनु
कार्यशाला सहजकर्ता : निभा मानन्धर, शिक्षक, रातो बङ्गला स्कुल
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
27/05/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला : सामाजिक तथा भावनात्मक सिकाइलाई दैनिक जीवनमा एकीकृत गर्नु
कार्यशाला सहजकर्ता : जेनी मानन्धर, इ.सि.ए र सि.सि.ए संयोजक, रातो बङ्गला स्कुल
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
26/05/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला : साक्षरता तथा सङ्ख्यात्मक सीप
कार्यशाला सहजकर्ता : मिदेश महर्जन, प्रशिक्षण विभाग प्रमुख, रातो बङ्गला फाउण्डेशन
मिति: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
26/05/2026
Another milestone to celebrate for the RBF and RBPOP team.
The first-year progress report of Sarthak Bal Sikai, Primary Level, Kageshwori Manohara, project was officially handed over to the Mayor, Mr. Upendra Karki, Chief Administrative Officer, Head of the Education department and Account Officer, on 22nd May 2026.
25/05/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
कार्यशाला : कथा, खेल र खोजबाट विज्ञानको सिकाइ
कार्यशाला सहजकर्ता : सरिता राणा, प्रारम्भिक बाल विकास संयोजक,
रातो बङ्गला स्कुल
गते: असार १२ र १३, २०८३
स्थान: कुमुदिनी होम्स माध्यमिक विद्यालय, पोखरा- ४, गैरापाटन
दर्ता गर्नका लागि लिङ्क: https://forms.gle/Y1sLh9R6VLTRbGLA8
थप जानकारीका लागि : ९८६३७४५५९२ वा ०१–५४४६८४३
24/05/2026
गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी ?, प्रादेशिक सम्मेलन, गण्डकी प्रदेशमा हुन गईरहेको सम्मेलनमा दर्ता खुलिसकेको छ ।
प्रमुख वक्ता: रातो बङ्गला फाउण्डेसनकी अध्यक्ष तथा रातो बङ्गला स्कुलकी निर्देशक शान्ता दीक्षित