21/01/2026
✨ Begin your child’s educational journey with blessings of Saraswati Mata ✨
🎓 FREE ADMISSION OPEN on Shree Panchami
👧🧒 Play Group to Class 8
📅 From 2082 Magh 09
📍 Mahendra Adarsha Vidyashram Secondary School , Satdobato, Lalitpur
☎️ 01-5911055 | 9840023220
20/01/2026
४ वर्षे वि.वि.एस., वि.एड., चौथो वर्षको नियमित तथा आँशिक २०८२ परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम सम्बन्धि सूचना ।
30/12/2025
४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा केन्द्र -२०८२।
बि.बि.एस.:-
परीक्षा केन्द्र : नेपाल कमर्स क्याम्पस, मिनभवन
--------------------------------------------------------------------
बि.एड..-
परीक्षा केन्द्र : हिमालय कलेज , कोटेश्वर
सम्पुर्ण परिक्षार्थीहरुलाई शुभकामना
21/12/2025
४ वर्षे वि.वि.एस., वि.एड.,प्रथम वर्षको आँशिक २०८१ तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम सम्बन्धि सूचना ।
11/12/2025
बि.बि.एस. र बि.एड. तेस्रो वर्षको नियमित / आंशिक -२०८२ को परीक्षा फाराम भर्ने सुचना।।।
11/12/2025
४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित-२०८२ को प्रवेश पत्र वितरण सम्बन्धी सूचना ।।।
४ बर्षे स्नातक तह BBS र B.Ed दोस्रो वर्ष नियमितको-२०८२ को २०८२ साल पौषमा सञ्चालन हुने परीक्षाको प्रवेश पत्र कलेजमा आईसकेको र वितरण भईरहेको सम्पुर्ण परीक्षार्थीहरुलाई जानकारी गराईन्छ ।
01/12/2025
Exam Schedule :- 4 Years B.B.S. & B.Ed. 2nd year -2082 (Regular)
01/12/2025
A 2-day educational tour was successfully conducted as part of the Project Work for B.Ed Third Year and Fourth Year students.
During this tour, students explored the beautiful tourist destinations and culturally significant settlements of Chitlang, Tistung, and Markhu.
The tour provided valuable opportunities for students to observe and study the geographical, cultural, historical, and socio-educational aspects of these regions.
Special thanks to all students, Teachers for their active participation and support in making this program successful.! ✨
01/12/2025
The Educational Tour 2082 for Classes 9 to 12 was successfully conducted from Kartik 27 to Kartik 30, covering major learning destinations: Gorkha, Bandipur, and Pokhara.
The tour provided students with real-world exposure to history, geography, culture, tourism, and scientific development.
We appreciate the active participation of students and the dedication of our teachers in making this tour safe, educational, and memorable. 🌟
Thanks to all teachers, students, and parents for the support! ✨
05/11/2025
बि.एड. प्रथम वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना ।।।
बि.एड. प्रथम वर्ष २०८२ (हाल दोस्रो बर्षमा अध्यनरत ) परीक्षा दिएका ENG416 P : Found. Of Language & Ling. विषयको प्रयोगात्मक परिक्षाको लागि प्रवेश-पत्र र आफुले तयार पारेको रिपोर्ट सहित २०८२ साल कार्तिक २६ बुधवारका दिन बिहान ६ बजे देखि प्रयोगात्मक परिक्षा हुने जानकारी गराइन्छ।
अनुपस्थित हुने विद्यार्थीहरुका लागि अर्को कुनै व्यवस्था गरिने छैन र ABSENT हुने जानकारी समेत गराईन्छ ।
17/10/2025
४ वर्षे स्नातक तह चौथो वर्षको पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना ||
16/09/2025
कक्षा १२ को मौका (पूरक) परीक्षाको संसोधित समयतालिका!!!