NOTICE FOR GANATANTRA DIWASH HOLIDAY
This is to inform all H.I.I.S. stakeholders that the school will remain closed on 15th Jestha 2083 (29th May 2026, Friday) on the occasion of Republic Day. Regular classes will resume on 18th Jestha 2083 Monday.
Please note that the coaching classes for Grade 8 and 10 will continue as scheduled until 9:00 PM on Friday and Sunday and students may attend in casual dress.
मिति २०८३--०२-१५ गते सुक्रबारको दिन "गणतन्त्र दिवस" को अवसरमा स्कुल बिदा हुने र विध्यालय मिति २०८३ -०२ -१८ गते सोमबारबाट पुन स्कुल संचालन हुने जानकारी गराउद छु साथै कक्षा ८ र १० को कोचिङ्ग कक्षा सुक्रबार र आइतबार संचालन हुने व्यहोरा अनुरोध
With Best Regards
School Administration
Himalayan International Ideal School
"Quality Education, Better Citizens"
21/05/2026
छात्रवृत्ति सम्बन्धी सूचना
नेपाल सरकारको शिक्षा नीति अनुसार श्री हिमालयन आइडियल स्कूलले २०८३ सालको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। यो छात्रवृत्ति अत्यन्तै मेहनती विद्यार्थी, दलित, जनजाति तथा न्यून आयस्रोत भएका अभिभावकका विद्यार्थीहरूका लागि प्रदान गरिनेछ।
इच्छुक विद्यार्थीहरूले छात्रवृत्ति आवेदन फाराम भरी आवश्यक कागजात सहित विद्यालयमा जेठ १५ गतेभित्र बुझाइ सक्नु अनुरोध गरिन्छ, किनकि विद्यालयले अन्तिम विवरण जेठ २० गते भित्र ललितपुर महानगरपालिकामा पेश गर्नु पर्नेछ। हाल छात्र ब्रिधि पाइरहेको बिधार्थीहरुले पनि उक्त फर्म भरि अनिबार्य बुझाउनु होला अन्यथा स्वत रद्द हुनेछ साथै साथै आवस्यक डकुमेन्ट नपुगेको र ढिलो आएको निबेदन प्रति कुनै कारबाही नहुने समेत जानकारी गरिन्छ त्यस्तो फर्म स्वत रद्द हुनेछ। आबेदन फारम ललितपुर महानगर पालिकाको website www.lmc.gov.np बाट download गर्न सकिनेछ
15/05/2026
Admission open for Grade 11 Hotel management 2083
Dear Students, Parents, Teachers, and Well-Wishers,
With immense pride and happiness, Himalayan School congratulates all SEE students for the outstanding SEE examination results.
Our achievement this year is as follows:
• GPA A+ : 55%
• GPA A : 35%
• GPA B+ : 5%
This success is the result of the hard work, dedication, and commitment of our students, teachers, parents, and school management.
We sincerely thank all teachers and parents for their continuous support and guidance. We also congratulate our dear students for making the school proud through their excellent performance.
We wish all students a bright and successful future ahead.
Congratulations once again!
Principal
Himalayan School
Public Holiday on the Occasion of Buddha Jayanti
Dear Parents/Guardians and Students,
This is to inform you that the school will remain closed on 2083-01-18 (Friday) and 2083-01-20 (Sunday) on the auspicious occasion of Buddha Jayanti, in honor of the birth, enlightenment, and Parinirvana of Lord Buddha, and Sunday as per the new government policy.
Regular classes will resume on 2083-01-21 (Monday).
Wishing everyone a peaceful and meaningful Buddha Jayanti.
श्री गौतम बुद्धको जन्म, बोधि प्राप्ति तथा महापरिनिर्वाणको पावन अवसर (बुद्ध जयन्ती) तथा उधौली पर्वको अवसरमा मिति २०८३ साल वैशाख १८ गते (शुक्रबार) र २०८३ साल वैशाख २० गते (आइतबार) का दिन विद्यालय बन्द रहने जानकारी गराइन्छ।
शुक्रबार बुद्ध जयन्ती र आइतबार नेपाल सरकारको निर्णयअनुसार बिदा रहनेछ।
मिति २०८३ साल वैशाख २१ गते (सोमबार) बाट कक्षा नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
With Best Regards
School Administration
Dear Parents and Students,
Warm greetings to you all on the auspicious occasion of New Year 2083!
May this New Year bring happiness, good health, peace, and prosperity to you and your family. We sincerely thank all parents for your continuous support, trust, and cooperation, which play a vital role in the growth and success of our students and institution.
Dear Students, may this year inspire you to work hard, achieve your goals, and become responsible and successful individuals. Let this New Year be filled with new learning opportunities, positive energy, and great achievements.
We look forward to your continued support and active participation in the coming academic session.
Wishing you all a joyful, successful, and prosperous New Year 2083!
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईंहरू र तपाईंहरूको परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछौं। विद्यालयप्रति अभिभावकज्यूहरूले देखाउनु भएको निरन्तर सहयोग, विश्वास र साथका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यसले विद्यार्थीहरूको समग्र विकास र विद्यालयको सफलतामा महत्वपूर्ण योगदान पुर्याएको छ।
प्रिय विद्यार्थीहरू, यो नयाँ वर्ष तपाईंहरूका लागि मेहनत गर्ने, आफ्ना लक्ष्यहरू हासिल गर्ने तथा जिम्मेवार र सफल नागरिक बन्ने प्रेरणादायी वर्ष बनोस्। नयाँ वर्षले नयाँ सिकाइ, सकारात्मक ऊर्जा र उत्कृष्ट उपलब्धिहरू ल्याओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
आगामी शैक्षिक सत्रमा पनि तपाईंहरूको निरन्तर सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
सादर,
विद्यालय प्रशासन
02/04/2026
Admission open for academic year 2083
NOTICE FOR CHAITE DHASAI HOLIDAY
नेपालीहरुको चाड चैते दशैँको उपलक्षमा स्कुल ब्यबस्था समितिले मिति २०८२-१२ -१३ गते सुक्रबार एक दिन बिदा दिने निर्णय गरेको हुँदा बिदा हुने जानकारी गरिन्छ
This is to notify all H.I.I.S. stakeholders that the school will remain closed on Friday, 2082-12-13, on the occasion of Chaite Dashami.
However, coaching classes for Grades 9 and 10 will be conducted in casual dress.
School Administration
ADMISSION OPEN FOR ACADEMIC SESSION 2082
Admissions are now open from Grade Nursery to Grade 9 at Himalayan School, Bhanimandal.
📞 Contact: 9841193966, 9810164491
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bhanimandal, Jawalakhel
Lalitpur
4460