अनेरास्ववियु -Eec सानेपा , ललितपुर

अनेरास्ववियु -Eec सानेपा , ललितपुर

Share

हाम्रो अखिल राम्रो अखिल !
संगठनहरुको नेता संगठन, अनेरास्ववियु !

Photos from अनेरास्ववियु -Eec सानेपा , ललितपुर's post 24/01/2026

EEC ANNFSU को तर्फबाट गेमाथन गन्टलेट 3.0 को विजेता टिम unplaned लाई हार्दिक बधाई छ।

फर्स्ट रनरअप बन्न सफल टिम Absolute लाई
पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना।
तपाईंहरू सबैको उज्ज्वल भविष्यको कामना गर्दै

यस प्रतियोगितामा सहभागी अन्य सबै टिमहरूलाई पनि उज्ज्वल भविष्यको कामना गर्दछौं।
पुनः एक पटक सबैलाई बधाई!

Photos from अनेरास्ववियु -Eec सानेपा , ललितपुर's post 23/01/2026

गेमाथनको उद्घाटन समारोह

प्रमुख अतिथि: अनेरास्ववियु केन्द्रीय महासचिव अञ्जना शिवाकोटी
विशिष्ट अतिथि: केन्द्रीय सचिवालय सदस्य सृजा ढकाल
अतिथि: पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक सुशील गिरी तथा
राष्ट्रिय कमिटी सह–संयोजक डिकेन्द्र बुढाथोकी

अध्यक्ष:
जीवन उपाध्याय

Photos from अनेरास्ववियु -Eec सानेपा , ललितपुर's post 22/01/2026

सूचना सूचना सूचना

सम्बन्धित सबैमा जानकारी गराइन्छ कि अनेरास्ववियु Everest Committee द्वारा आयोजित Gameathon 3.0 कार्यक्रम भोलि बिहान १०:०० बजेबाट सुरु हुने छ।
सम्पूर्ण सहभागीहरूलाई समयमै उपस्थित हुन अनुरोध गरिन्छ।

जीवन उपाध्याय
अध्यक्ष,
Everest Committee

22/01/2026

Registration open!!
Gameathon 3.0 is here

19/01/2026

Stay tuned

03/01/2026

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
अनेरास्ववियु एभरेष्ट इन्जिनियरिङ कलेज ९ औं क्याम्पस कमिटी सम्मेलन

🔴 उद्घाटन सत्र
🗓️ मिति: २०८२ पुष २० गते, आइतबार
⏰ समय: बिहान १०:०० बजे
📍 स्थान: एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर

✊📚

#अनेरास्ववियु


31/12/2025

अनेरास्ववियु एभरेस्ट कलेज कमिटिको अध्यक्षता क.जीवन उपाध्यायको अध्यक्षतामा सदस्यता बितरण तथा बिबिध निर्णय गरि बैठक बसियो
प्रमुख अतिथि : Mausam syangbo
बिशिस्ट अतिथि : Sushil giri
अतिथिहरु: डिकेन्द्र बुढा क्षेत्री ,सरद पाण्डे ,ओमप्रकाश कुवर

31/08/2025

“एकता, शिक्षा र प्रगतिका लागि “
सम्मान कार्यक्रम ✨ लोगो विमोचन ✨
र विशेष ✍️ MOU Signing Ceremony with Pana Academy
📍 युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज, ललितपुर
🗓 २०८२ भाद्र १६ गते, सोमबार , समय: ३ बजे
👉 हाम्रो यात्रामा सहभागी भई दिनुहोस्।
तपाईँलाई हार्दिक निमन्त्रणा! ✊✊✊

Photos from अनेरास्ववियु -Eec सानेपा , ललितपुर's post 05/07/2025

एभरेस्ट इन्जिनियरिङ कलेज कमिटीद्वारा आयोजीत
(मानसिक स्वास्थ्य र लत विरुद्धको नवप्रवर्तनात्मक)
“Hack for Hope – Hackathon 2025”
आज सम्पूर्ण चरणहरू सम्पन्न गर्दै सफलतापूर्वक समापन भएको छ।

यस कार्यक्रममार्फत युवाहरूले सामाजिक समस्याको समाधानमा प्रविधिको प्रयोग गरी अद्वितीय सोच र समाधान प्रस्तुत गरे।
कार्यक्रममा सहभागी सबै टिमहरूलाई धन्यवाद, र
विजेता टिमहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🏆👏

हाम्रो कार्यक्रमलाई सफल बनाउन साथ दिनु हुने
सम्पूर्ण अतिथिज्यूहरू, निर्णायकज्यूहरू, सहभागीहरू, स्वयंसेवकहरू र आयोजक टोलिप्रति
एभरेस्ट कमिटीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।

जय विद्यार्थी! जय नवप्रवर्तन!

Photos from अनेरास्ववियु -Eec सानेपा , ललितपुर's post 04/07/2025

एभरेस्ट इन्जिनियरिङ कलेज कमिटीद्वारा आयोजीत
(मानसिक स्वास्थ्य र लत विरुद्धको नवप्रवर्तनात्मक)
“HACKATHON 2025 – HACK FOR HOPE”
कार्यक्रमको उद्घाटन सत्र आज सफलतापूर्वक सम्पन्न गरिएको छ।

🔹 प्रमुख अतिथि: क. सुशील गिरी – अध्यक्ष, अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी
🔹 विशेष अतिथि: क. केशर विष्ट – सचिव, अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी

कार्यक्रममा उपस्थिति जनाइ गरिमामय बनाइदिनु हुने सम्पूर्ण अतिथिज्यूहरूलाई एभरेस्ट कमिटीको तर्फबाट हार्दिक धन्यवाद! 🙏

अब हामी ह्याकाथोनको प्रतिस्पर्धात्मक चरणमा प्रवेश गर्दैछौं —
सहभागी सम्पूर्ण टिमलाई सफलताको शुभकामना!

जय विद्यार्थी! जय नवप्रवर्तन!
Bir syangbo Pranju kc
President Event co-ordinator

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Sanepa
Lalitpur