Mhasika

Mhasika

Share

This is a company who is entirely dedicated to provide the service to its clients who seek support t

19/07/2025

म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.को पहिलो कार्यक्रम "Night with a Purpose"का पहिलो प्रमुख अतिथि पुर्व मन्त्री, ललितपुरका पुर्व मेयर, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री बुद्धिराज बज्राचार्यको असामयीक निधन भएको खबरले दुखिद तुल्याएको छ, यस दुखःको क्षणमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
म्हसिका परिवार

Photos from Mhasika's post 07/06/2025

ललितपुर महानगरपालिका वडा नं. ५ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक वडा दर्पण स्मारिका तथा वृत्तचित्र निर्माणमा हाम्रो सहयोगको कदर गर्नु भएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।

वडाले सम्पन्न गरेका महत्वपूर्ण गतिविधिहरूलाई दस्तावेजीकरण गर्न र जनमानससम्म पुर्‍याउन गरिएको यस पहलमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको विषय हो। हामी तपाईंहरूको प्रयासलाई सहयोग गर्न पाउँदा अत्यन्तै प्रसन्न छौं।

यसै सन्दर्भमा, सम्पूर्ण वर्षभरि वडाका विविध कार्यक्रमहरूलाई समेट्न, अभिलेख गर्न र प्रस्तुत गर्न निरन्तर साथ दिइरहनु भएको MHaSIKA TEAM Drummer Sagar Bipin Mhzn@sandesh tamang maharjan smile Mhasika EduEnt प्रति पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको समर्पण, मेहनत र सहकार्यबिना यो कार्य सम्भव हुने थिएन।

आगामी दिनहरूमा अझ फलदायी सहकार्यको अपेक्षा गर्दै, तपाईंहरूको आगामी प्रयासमा सफलता र उन्नतिको शुभकामना व्यक्त गर्दछौं।

29/01/2024

हाम्रा ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष
श्री विकाश मान श्रेष्ठज्यूको ममतामयी आमाको मिति २०८०।१०।३ का दिन ८५ वर्षको उमेरमा दुःखद निधन भएकोमा हामी अत्यन्तै मर्माहत एवं स्तब्ध भएका छौं ।

ललितपुर महानगरपालिका वडा नं ५ कार्यालय

12/10/2022
11/10/2022

Booking Open For 2079 👇
WEDDING & OFFER !
The highest happiness on earth is the happiness of marriage.
Contact No :- 9851053092, 9849089787,9849715292, 015532966
Email :- [email protected]
Let us decorate your memory
Attractive Packages available.. Inbox for more details..
Remember Us For :-
●Wedding Photography & Videography
●Pre/Post Wedding Shoot
●Cinematic shoots
●Events Shoots
●Advertisement
●Drone Shot
●Outdoor Shoot
●Baby Shower
●Birthday Shoot
●Event
●Engagement
●Seminar
●Documentary Video
●Corporate Event
●Engagement
● Rice Feeding
●Baby Shoot
And All kinds for photography & Videography Services .{विवाह, वर्तमन, जन्मोत्सव तथा जुनसुकै फोटो/भिडियो सम्बधी कामको लागि हामीलाई सधैंव सम्झनुहोस्}
सिधा सम्पर्क:📱9851053092 ,9849089787, 9849715292, 015532966

28/09/2022

नेपालीहरुको महान चाड बडा दशैं 2079 को मंगलमय शुभकामना तपाईलाई । सदा खुशी रहनु होस्, सुखी रहनु होस्

18/02/2022

A platform to promote Entrepreneur with the Products Made In Nepal. "हाम्रो नै राम्रो Made in Nepal Exhibition". Happening Soon...
Book Your Stall
for more details:
01-5532966
9851053092
Managed and Promoted by Mhasika EduEnt
Organized by Innov8ive Nepal

Photos from Mhasika's post 14/01/2022

Opportunity to Aware the Community.
Public Service Awareness (PSA) for Nepal Heart Foundation. Work In Progress...
Production: Mhasika EduEnt
Director: Drummer Sagar
Post-Production/Dubbing:Focus Pictures
Actors: Dr Prakash Raj Regmi/Pradeep Lama/ Sazenaa Maharjan
Cinematography: Raz Maharjan
Production Manager: Samit Dongol
MUA: Pooja Poojabikal Shahi MhrZn
Special Thanks: Mhrz Susma Ratina Shrestha Lalit Apartment Medicare Hospital Dzine Folio

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kumaripati
Lalitpur

Opening Hours

Monday 06:30 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00