Edu Globe Learning Center

Edu Globe Learning Center

Share

शिक्षक सेवा आयोग, लोक सेवा आयोग, नेपाल विद्युत प्राधिकरण तथा नेपाली सेनाका विभिन्न कोर्सहरूको तयारीका लागि भरपर्दो तयारी केन्द्र।
📞9709066516

17/06/2026

शिक्षक अध्यापन अनुमतिपत्र
QAD Class
प्रशिक्षक : देवी प्रसाद डोटेल
For live class
Zoom ID:985 8408 2563
Passcode: eduglobe
Contact No:9709035801/802/803,9709066516

17/06/2026

महिला विकास निरीक्षक (तह ५), लुम्बिनी र गण्डकी प्रदेश विशेष
परीक्षा केन्द्रित लेखनसीप तयारी कक्षा
समय: बेलुका ८ बजे बाट

कक्षामा जोडिनको लागि तलको Google Form भर्नुहोला।
https://forms.gle/91CkNnHdCr5vxk3V8

हाम्रो कक्षाका विशेषताहरु
☑️Recorded Videos
☑️Pdf Notes
☑️Weekly Exams and Feedback

नयाँ कक्षामा जोडिनका लागि 9709035801, 9709066516 मा सम्पर्क गर्न सक्नुहुन्छ।

Edu Globe Learning Center
New Baneshwor Kathmandu

17/06/2026

कोशी प्रदेश,
सहायक महिला विकास निरीक्षक आज भएको द्वितीय पत्रको प्रश्न ।।। (२०८३/०३/०३)
Edu Globe Learning Center

Photos from Edu Globe Learning Center's post 17/06/2026

लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं ११९१०-११९१५/०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा

https://psc.gov.np/site_uploads/others/ktm_kharid-1522019689.pdf

17/06/2026

प्रदेश लोकसेवा आयोग
कोशी प्रदेश, विराटनगरमा आज असार ३ गते दिउँसो २ बजे देखि सहायक महिला विकास निरीक्षक द्वितीय पत्रको लिखित परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थी साथीहरूमा विशेष शुभकामना !!!

17/06/2026

महिला विकास निरीक्षक (तह ५), गण्डकी प्रदेश विशेष
परीक्षा केन्द्रित लेखनसीप तयारी कक्षा
समय: बेलुका ८ बजे बाट

हाम्रो कक्षाका विशेषताहरु
☑️Recorded Videos
☑️Pdf Notes
☑️Weekly Exams and Feedback

नयाँ कक्षामा जोडिनका लागि 9709035801, 9709066516 मा सम्पर्क गर्न सक्नुहुन्छ।

Edu Globe Learning Center
New Baneshwor Kathmandu

Photos from Edu Globe Learning Center's post 17/06/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।
Follow: Edu Globe Learning Center

17/06/2026

✅ ७ प्रदेशको कुल बजेट ❓️
+ कोशी प्रदेश : रु ४० अर्ब ४४ करोड ९८ लाख
+ मधेस प्रदेश : रु ४१ अर्ब १३ करोड ८६ लाख
+ बागमती प्रदेश : रु. ६६ अर्ब ९३ करोड ३३ लाख
+ गण्डकी प्रदेश : रु. ३२ अर्ब ९९ करोड ९९ लाख
+ लुम्बिनी प्रदेश : रु ३७ अर्ब ३८ करोड ४५ लाख
+ कर्णाली प्रदेश : रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार
+ सुदूरपश्चिम प्रदेश : रु ३७ अर्ब ७० करोड

Want your school to be the top-listed School/college in Patan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


New Baneshwor, Sankhamul Road, Opposite To Ikalu Meat Shop, Kathmandu
Patan
44600