ネパール人材開発日本語学校

ネパール人材開発日本語学校

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ネパール人材開発日本語学校, Trade school, Patan.

Video Conferencing, Web Conferencing, Webinars, Screen Sharing 06/11/2025

भोली 2025/ 11/ 7 जापानको ४ बजे, नेपालको १२ं:४५ मा जापानको RSO को नेपाली निर्दिष्ट कामदारहरु लक्षित Zoom भेला हुँदैछ ! SSW बाट जापानमा काम गर्न जान ईच्छ्युकहरुले व्यक्तिगत अन्तर्वाताको लागी समयको माग पनि गर्न सक्नु हुन्छ ! यो मौका नछुटाउनु होस !
Nepalese (SSW)Specified Skilled Worker Festival 2025
時刻: 2025年11月7日 04:00 PM 大阪、札幌、東京
Zoom ミーティングに参加する
https://us04web.zoom.us/j/2243051167...
ミーティング ID: 224 305 1167
パスコード: 595959
参加手順
https://us04web.zoom.us/meetings/73626171390/invitations...

Video Conferencing, Web Conferencing, Webinars, Screen Sharing Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

Consultancy Registration Form 03/08/2025

भोली अगष्ट ४ तारिख, जापानको समयम, ११ बजे ४० मिनेटमा नेपाली समय बिहान ८ बजेर २० मिनेटमा जापानको होटेल,फुड सर्भिस,बिल्डिङ मेन्टिनास लगायत अन्य कामको बारेमा जापानको सम्बन्धित कम्पनीबाट जुमको माध्यम बाट सेमिनार हुँदैछ ! उक्त सेमिनारमा जापानमा काम गर्न जान चाहनेहरुको लागि एकदम महत्व पूर्ण हुने छ ! नेपाल भरीबाट जहाँबाट,पनि सहभागी हुन सक्ने छ ! जुमको लिनको लागि मेसेन्जर गर्नु होला र सहभागी हुन सक्नेहरुले मात्र लिन्क माग्नु होला ! सफा सुग्घर भएर सहभागी हुनु होला !
संपर्क : 98511-39-855 अनोज शाक्य

Consultancy Registration Form

18/07/2025

皆さま、お待たせいたしました。ネパール人同胞の急増の中、ネパールでは、セミナーの文化はないですが、日本のセミナー文化をネパールでも取り組もうとして日本の在留庁に報告してこれから新規在留資格を申請するネパール人対象にセミナーを開催します。セミナー参加者に証明書も発行します。

28/05/2025

जापानी भाषाको लागि लोकल जापानी स्कुल नै रोजाैँ! ✨

✅ SSW working visa
✅ Student Visa application assistance
✅ Bachelor passed work visa
✅ High Visa Success Rate
✅ Part-time Job Assistance
✅ Courses for specified skills evaluation tests

We offer a high visa success rate and provide all necessary courses! 💯

For more details, contact us:
📞 9868786407, 01-5592-950
📍 LALITPUR, BHAISEPATI, WAI WAI CHOK

28/05/2025

Admission Open



नेपाल हुमन डेभलपमेन्ट 20/02/2025

जापानमा जान भिषा अनुसारको खर्च फरक हुन्छ ! उक्त भिषा प्राप्त गर्न तपाईं योग्य बन्न तालिम लिनु पर्ने हुन्छ ! तह तह बिचौलिया भयो भने, तपाईंको फजुल खर्च बढ्ने छ !

१,ब्याचलर गरेर जापान जाने हरुको खर्च ७ लाख रुपैयाँ जति लाग्छ ! २ बर्ष जति तालिम लिनु पर्ने हुन्छ !

२, विद्यार्थी भिषामा जानु हुन्छ भने स्कुल फि र भाषा पढाई खर्च गरेर १० लाख रुपैयाँ हुन्छ !
३, औद्योगिक प्रशिक्षार्थीमा जानको लागी २ लाख जति हुन आउछ !
४, SSW मा जान ४ लाख जति पुग्छ !

१,३ र ४ को भिषामा जापानको कम्पनीले तपाईंलाई आर्थिक सहयता गर्न सक्छ ! अर्थात कानुनी रुपले पनि जिम्मेवार हुन सक्छ !

अन्य कुनै पनि भिषामा जापान पुगेर केही आपत बिपत आयो भने त्यो तपाईंकै कारणले हुनेछ ! एकजनाको मात्र कुरा सुनेर विश्वाश छ, कुनै आफ्नो मान्छेलाई पठाएको विश्वाश त्यहि भर नपरौ ! दलालहरुले तपाईंलाई भलो हुने कुरा गर्‍यो भने उनिहरुलाई फाईदा नै हुँदैन ! पैसा जति तिरेर गएपनि तपाईंलाई के सिकाएर पठायो भन्ने महत्वपूर्ण हुन्छ ! तपाईं जति सक्षम बन्यो तपाईंको मुल्याङ्कन बढ्ने हो !
जापान जाने प्रकृया गर्नु अगाडि धेरै जना अनुभवीहरुको कुरा सुनेर मात्र एक एक पाईला अगाडि बढ्नु होला ! ऋणको भारी बोकेर मानसिक तनाव लिएर जापान नजानु होला !

हामीलाई अन्लाइन बाट संपर्क गर्न सक्नु हुने छ !

नेपाल हुमन डेभलपमेन्ट अब तपाईँको जापान यात्रा सपना पूरा गर्नका लागि विभिन्न ठाउँहरू धाउनुपर्ने झन्झट समाप्त! एउटै ठाउँबाट सबै सेवा र स.....

04/02/2025
04/11/2024

चुम्बकको दक्षिण र उत्तर धुर्ब भए जस्तै,मानविय सम्बन्धमा पनि हुन्छ ! बिकाशवाद र आतंकबाद, मानवहरुको चाहना हो !- डा.अनोज शाक्य

04/10/2024

कुनै पनि मुलुकको लागि,सबैभन्दा ठुलो सम्पत्ति जवानी नै रहेछ । तर नेपालमा आतंकबादी तत्वहरु र धिमा प्रशासनले गर्दा नेपालीहरु भुगोलको उच्च भुभागमा जन्मिएर पाएर पनि दरिद्र जिबन बिताउनु पर्ने,कस्तो बिडम्बना ? जवानी र चेतना नै सबै थोक रहेछ । - डा.अनोज शाक्य

03/10/2024

この度、私は日本農業会議所のネパール国スタッフとして、活躍することになりました。12月7日にネパールの特定技能で就職希望者やネパールの送り出し機関と日本の関係者方々との交流会があるので予告します。直連LINE: anoj47

कार्यविधि नबन्दै जापानमा प्रशिक्षार्थी कामदार पठाउने मेनपावरको सूची कसले पठायो ? 20/07/2024

नेपालमा जे पनि ढिलासुस्ती गर्छ ।

कार्यविधि नबन्दै जापानमा प्रशिक्षार्थी कामदार पठाउने मेनपावरको सूची कसले पठायो ? काठमाडौँ । नेपालले सन् २०२४ जनवरी १ मा जापानमा प्राविधिक प्रशिक्षार्थी कामदार पठाउने विषयमा हस्ताक्षर ग¥यो । श्.....

16/07/2024

SSW मा जापान जान कुनै ब्यक्ती वा सस्था (भाषा परिक्षा र सिप मुल्याङ्कण परिक्षा उतिर्ण अनिवार्य)

JITCO अभ्यासार्थी कामदार जापानजान म्यानपावर (बैदेशिक रोजगार बिभागको सिफारिस)

OTIT प्राविधिक प्रशिक्षार्थी कामदार जापान जान नगरपालिका (श्रम मन्त्रालयको सम्बन्धन)

Want your school to be the top-listed School/college in Patan?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Telephone

Address


Patan