16/05/2026
Good evening
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सहभागिता, Educational Research Center, Baneshowr, Patan.
16/05/2026
Good evening
पारिवारीक दिवस २०२६ मे १५ ( २०८३ जेष्ठ १ ) काे शुभकामना।
15/05/2026
आज पारिवारिक दिवस । याे दिवस १९९३मे १५ बाट मनाउन थालिएकाे हाे । एक सुरक्षित सहयाेगि र समान अबशरयुक्त बाताबरणले मात्र बालवालिकाकाे भबिष्यल सुरक्षित हुन सक्छ। याे बर्षकाे नारा पनि famalies,inequalities and child well-being. रहेकाे छ ।
14/05/2026
सामुदायिक बन नेपालकाे धन।
हरेक कुराकाे बिकास आफ्नै गतिमा हुन्छ। बिकास मनाेगत चाहनाले हाेईन बस्तुगत अबस्थाले मात्र सिर्जना हुन्छ ।
सुनेर साथ दिन अनुराेध गरें।
सुनेर साथ दिनु भएकाेमा धन्यबाद।
भूमि सम्वन्धी समस्या र समाधानका उपायहरू।
30/04/2026
लेख्न धेरै मन थियाे तर अहिले केही लेखिन।