अत्यन्तै जरुरी सूचना !!!
विषय: कक्षा १२ को मौका (पूरक) परीक्षाको आवेदन फारम भर्ने सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा २०८३ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित विद्यार्थीको रूपमा परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फको अन्य विषयमा न्यूनतम D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Non Grade) प्राप्त गर्ने वा कुनै दुई विषयमा अनुपस्थित (Absent) भएका ( अन्य सम्पूर्ण उत्तीर्ण भइ ६ जना मात्रै बाँकी ) परीक्षार्थीहरूका लागि ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुनको लागि मिति २०८३।०३।१२ गतेभित्र विद्यालयमा आएर फारम भर्न सूचित गरिन्छ ।
पुनश्च:
३. दुई प्रति Photo र Gradesheet को Photocopy
४. परीक्षा केन्द्र बारे पछि जानकारी गराइनेछ ।
Shree Pardi Secondary School
"Innovative education for a changing world."
21/06/2026
प्यारा विद्यार्थी भाइबहिनीहरुलाई उत्कृष्ट नतिजाको लागि हार्दिक धन्यवाद !!
19/06/2026
कक्षा–१२ को पूरक परीक्षा साउन २ र ३ गते हुने !
कक्षा १२ को बोर्ड परिक्षा २०८३ मा सहभागी कुल २४ जना विद्यार्थी मध्य हाम्रो विद्यालयको विषयगत उत्तीर्ण प्रतिशत
अङ्ग्रेजी ८०%
नेपाली ८८%
सामाजिक ९२%
लेखाशास्त्र ८२%
अर्थशास्त्र १००%
व्यवसायिक अध्ययन १००%
शिक्षा र विकास ८९%
शैक्षणिक मुल्यांकन ८२%
ऐ. नेपाली ७०%
उच्च GPA 3.50 दुईजना ( करिश्मा खडका र कुसुम जि.टी. )
सहित समग्रमा ६५% विद्यार्थी उत्तीर्ण हुन सफल भएकोमा सम्पुर्ण विद्यालाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दछौ ।
स्रोत साधन र सामर्थ्यको आधारमा हाम्रो नतिजा यो बर्ष पनि अपेक्षित उत्कृष्ट रह्यो । सबैलाई पुन बधाई ।
विद्यार्थीहरूले आफ्नो Symbol Number र DOB तयार राख्नुहोला।
Website:
neb.ntc.net.np
SMS बाट हेर्न:
Message box मा गएर
NEB SYMBOLNUMBER
टाइप गरी 1600 मा पठाउनुहोस्।
कक्षा १२ को नतिजाको प्रतीक्षामा रहनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना। तपाईंहरूको मेहनतले राम्रो परिणाम ल्याओस्। ❤️
neb.ntc.net Certified Member of:InterNational Association of Certified Home Inspectors (InterNACHI) New York State Licensed Home Inspector #16000005194 and #16000041654
कक्षा १२ मा कति विद्यार्थीको कुन GPA आयो ?
3.6-4.0 GPA : 17,786
3.2-3.6 GPA : 64,821
2.8-3.2 GPA : 94,249
2.4-2.8 GPA : 50, 557
2.0-2.4 GPA : 4308
1.6-2.0 GPA : 9
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भए ।
कक्षा १२ को नतिजामा नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन्।
BOOM!!
17,786 Students have scored 3.61 - 4 GPA in Class 12 Exam 2083. 😮
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Gharipatan-17, Pokhara , Mustang Chok
Pokhara
33700PHNO:061-450017
Opening Hours
| Monday | 09:30 - 16:00 |
| Tuesday | 09:30 - 16:00 |
| Wednesday | 09:30 - 16:00 |
| Thursday | 09:30 - 16:00 |
| Friday | 09:30 - 16:00 |
| Sunday | 09:30 - 16:00 |