Amarsingh Secondary School Science Stream

Amarsingh Secondary School Science Stream

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amarsingh Secondary School Science Stream, School, Ramghat/12, Pokhara.

श्री अमरसिंह माध्यमिक विद्यालय
- नमूना माध्यमिक विद्यालय घोषणा – वि.सं. २०६१ देखि हालसम्म
- पश्चिमाञ्चल क्षेत्रीय सर्वोत्कृष्ट सामुदायिक उच्च मा.वि. – वि.सं. २०६२, २०६४, २०६५ लगातार तीनपटक
- राष्ट्रिय सर्वोत्कृष्ट सामुदायिक उच्च मा.वि. – वि.सं. २०६३
- राष्ट्रिय सर्वोत्कृष्ट सामुदायिक मा.वि. – वि.सं. २०७५, २०७६
- पोखरा महानगरपालिका सर्वोत्कृष्ट सामुदायिक मा.वि. – वि.सं. २०७५
- सामुदायिक विद्यालयका विद्यार्थीहरूमा राष्ट्रिय सर्वोत्कृष्ट विद्यार्थीहरू – वि.सं. २०७६

19/06/2026

Congratulations to entire family

Photos from Amarsingh Secondary School Science Stream's post 17/06/2026

फेरि निरन्तरता : ऐतिहासिक उपलब्धिको

केन्द्रबिन्दु + 2 एजुकेशन एक्सिलेन्स अवार्ड २०८३

हार्दिक बधाई

विगतका परिश्रम र लगनशीलतालाई स्तरवृद्धि गर्दै प्राप्त गौरवपूर्ण सम्मानका लागि हाम्रा आदरणीय गुरु, कर्मचारी, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा सम्पूर्ण शुभेच्छुकप्रति

हार्दिक धन्यवाद

प्रधानाध्यापक
तथा
सम्पूर्ण विद्यालय परिवार
श्री अमरसिंह माध्यमिक विद्यालय
रामघाट, पोखरा - १२

14/06/2026

सूचना!
यस विद्यालयकी शिक्षक बिमला खनालको यही मिति २०८३ साल जेष्ठ ३० गते भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यालय परिवारले भोलि अर्थात् यही मिति २०८३ साल असार १ गते विहान ११:०० बजे शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्न गइरहेको व्यहोरा जानकारी गराइन्छ।
उक्त कार्यक्रममा शिक्षक स्टाफहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

साथै यस दु:खद घडीमा मुक्त आत्माको चीर शान्तिको कामना गर्दै, स्वर्गीय म्याडमको सम्झनामा भोलि अर्थात् असार १ गते एक दिनका लागि विद्यालयमा शोक विदा राखिएको व्यहोरा समेत जानकारी गराइन्छ।

शोक विदाको दिन विद्यालयमा पठनपाठन सम्बन्धी कुनै पनि क्रियाकलाप सञ्चालन हुने छैनन् तर पूर्व निर्धारित परीक्षा लगायतका अन्य कार्यक्रमहरू यथावत रुपमा सञ्चालन हुनेछन्।

- प्रधानाध्यापक मार्फत सूचना अधिकारी

Photos from Amarsingh Secondary School Science Stream's post 14/06/2026
Photos from Amarsingh Secondary School Science Stream's post 14/06/2026

Welcome and orientation program 2083 Thank you for choosing us

12/06/2026
Photos from Amarsingh Secondary School Science Stream's post 25/05/2026

Congratulations to all

15/05/2026

School admin is open for Saturday and Sunday for your service

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ramghat/12
Pokhara