09/06/2026
New class allert ~~~!
09/06/2026
New class allert ~~~!
19/05/2026
एड्भान्स कक्षाको लागि सम्पर्क गर्नुहोला । बिशेष छुटको ब्यबस्था सहित नयाँ कक्षा सञ्चालन गर्दैछौँ।
04/05/2026
दिउँसोको समयमा पनि कक्षाहरु सन्चालन हुने हुनाले चाँडो सम्पर्क गर्नुहोला।
नयाँ कक्षाहरु भर्खर सुरु भएकाछन साथै योजनामा छन।कोरियन भाषा बेसिक तथा एड्भान्स सिक्नको लागि आबस्यक ब्यक्तिहरुको लागि चाँडो सम्पर्क गर्नुहोला।
28/04/2026
नयाँ कक्षाहरु भर्खर सुरु भएकाछन साथै योजनामा छन।कोरियन भाषा बेसिक तथा एड्भान्स सिक्नको लागि आबस्यक ब्यक्तिहरुको लागि चाँडो सम्पर्क गर्नुहोला।
भोलि बिहान देखि १०~११ बजेको बिल्कुलै जिरो लेभल देखिको नयाँ कोरियनभाषा कक्षा सुरु हुने भएकोले कोरियन भाषा पढ्न चाहने नयाँ ब्यक्तिहरुले चाँडो सम्पर्क गर्नुहोला !
22/04/2026
आगामी हप्ता बाट १०~११ बजे बिल्कुल जिरो लेबल देखिको नयाँ कोरियन भाषा कक्षा सुरु हुँदैछ । कृपया सम्पर्क गर्नुहोला।
13/04/2026
सम्पूर्ण बिध्यार्थी तथा सुभचिन्तकहरुमा नयाँ बर्षको हार्दिक सुभकामना!
10/04/2026
स्किल टेष्ट को कार्यतालिका तलको लिंकबाट थाहा पाउनुहोस।
https://share.google/6rMMIl2tHuf8H7pBt
10/04/2026
स्किल टेष्ट को सुचना यसरी प्रकासन गरिएकोछ।
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |