Anjuli Secondary Boarding School
"Good Health, Security & Education"
22/06/2026
पोखरा महानगरपालिका खेलकुद विकास समिति दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सलाट फेस्टिवल २०८३ जिम्न्याटिक प्रतियोगितामा हाम्रो यस विद्यालयका विद्यार्थी भाइबहिनीहरु पनि सहभागी भइ दोस्रो स्थान हासिल गरेकोमा विद्यालय परिवारको तर्फबाट पनि यहाँहरु सम्पूर्णलाई हार्दिक बधाईका साथ सम्मान गरिएको केहि झलकहरु।
Blue colour celebration .(2083/03/05)
विद्यार्थी भाइबहिनीहरु विद्यालयमा बिदाको बिहानको समय खेलमा व्यस्त ।.(२०८३/०३/०६)
20/06/2026
तह स्तरीय अन्तर सदनात्मक नेपाली भाषाज्ञान प्रतियोगिता सम्पन्न । (२०८३/०३/०५)
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kaski
Pokhara