Suvkamana Educational Consultancy Pvt. Ltd

Suvkamana Educational Consultancy Pvt. Ltd

Share

Suvkamana Educational Consultancy one of the leading consultancy in the field of abroad studies, languages training center, vocational training etc.......

विवाह भोजको रकम कटौती गरेर काभ्रेका एक दम्पतिले विद्यालय निर्माण गरेSajhasabal 26/08/2015

असार २३, काभ्रे / काभ्रेका एक दम्पतिले विवाह भोज खुवाउने रकम कटौती गरेर भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवनको निर्माण गरेका छन्।

एक महिनाअघि मात्रै वैवाहिक जिवनमा बाँधिएका काभ्रेका जयराम सिग्देल र मञ्जिला पोखरेल को जोडीले गत बैशाख १२ गते आएको विनाशकारी भुकम्पबाट ध्वस्त भएको काभ्रेकै विकट गाविस बुढाखानीमा १० कोठे विद्यालय भवनको निर्माण गरेका हुन्।

उनिहरले डेढलाख बढी रकमको लगानीमा बुढाखानी–५को ठाकुरस्थान निम्न माध्यामिक विद्यालयको १० कोठे भवन निर्माण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले वैवाहिक भोजको रकम कटौति गरेर समाजको लागि योगदान दिएर सिग्देल दम्पत्तिले प्रशंसनीय काम गरेको बताएका थिए।

उनीहरुले सिग्देल दम्पत्तीबाट अरुले पनि पाठ सिक्नुपर्नेमा जोड दिँदै सबै समाजप्रति जिम्मेवार भए देश विकासमा समेत टेवा पुग्ने मारणा व्यत्त गरे।

सिग्देल नागरिक समुहका प्रवक्ता समेत रहेका छन् उनले समाजिक उत्तरदायित्व बहन गर्दै विवाह भोजको खर्च कटौती गरेर भूकम्पले ध्वस्त भएको विद्यालय निर्माणमा सघाएको जानकारि दिए।

उनीहरुने विवाह जेठ २१ गते सामाजिक सुधार ऐन अनुसार ५१ जना निम्तालु बोलाएर गरेका थिए।


Read more: http://sajhasabal.com/news/677667251774

विवाह भोजको रकम कटौती गरेर काभ्रेका एक दम्पतिले विद्यालय निर्माण गरेSajhasabal ...

यी हुन् एसएलसी पास नगरिकनै नेपालका चर्चित भएकाहरु - Canada Nepal 23/06/2015

यी हुन् एसएलसी पास नगरिकनै नेपालका चर्चित भएकाहरु - Canada Nepal फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् । चर्चा र विवादमा परिरहने पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म…

अनुराधाको ८८ प्रतिशतले फेरि रुवायो 21/06/2015

na kasai lai dinu paunu na badna paunu kasto durvagyo !!!!!!!!!!!

अनुराधाको ८८ प्रतिशतले फेरि रुवायो बैशाख १२ गते गएको बिनासकारी भूकम्पमा काठमाण्डौमा ज्यान गुमाएकी नेपालगन्जकी एक छात्राले एसएलसी परिक्षा ८८.७५ प्रतिशत ल्याई बिशिष्ट श्रेणी सहित जिल्लामै छात्रा तर्फ जिल्ला कै प्रथम स्थान हासिल गरेकी छन।

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण 19/06/2015

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसएलसीमा ४७.४३ प्रतिशत उत्तिर्ण 19/06/2015

http://www.ekantipur.com/np/2072/3/4/full-story/411153.html

एसएलसीमा ४७.४३ प्रतिशत उत्तिर्ण यसवर्षको एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार सहभागि थिए । यसअनुसार २ लाख ७० हजार ८ सय २५...

Want your school to be the top-listed School/college in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Mahendrapool-9 Medical Line
Pokhara
0061